Radio Audio Program

Find us on Facebook

Updates

उमेर बढ्दै गएपनि आफुलाई बच्चै सम्झन्छीन् क्युट गर्ल आलिया ।

असार , काठमाण्डौ
बलिउडकी क्युट गर्ल
  आलिया २२ बर्षकी भईन् ।  उमेर बढ्दै छ तर आलिया भट्टले आफुलाई बच्चै सम्झन्छिन् । फिल्म उद्योगमा आएको पनि ३ बर्ष भयो यो तिन बर्षमा उनले फिल्म उद्योगबाट धेरै कुरा सिकिसकेकी छन् ।

आफ्नो अभिनय यात्राको बारेमा आलिया भन्छीन् "मैले सानो उमेरमै धेरै कुरा सिक्ने मौका पाएँ ।  कहिले काहि म परिपक्व मानिसले गर्ने जस्तै व्यवहार गर्छु तर कहिले काहि फेरि बचपना आईहाल्छ । मलाई लाग्छ काम गर्नु र जिम्मेवारी लिनु यी दुवै कुराले जीन्दगीमा धेरै कुरा सिक्ने मौका मिल्छ । तर म यति भन्छु उमेर बढ्दै गए पनि मेरो दिल भने अझै पनि बच्चा नै छ ।"

Post Comment

Radio Audio Live