Radio Audio Program

Find us on Facebook

Updates

आफ्नो घरमा प्रशंसकले गरेको कामले दुखि भए शाहरुख ।

असार,काठमाण्डौ
आफ्नो पसिनाको कमाईले किनेको घर मन्नतमा शाहरुखका फ्यानले पर्खालको भित्तामा पेन्ट गरेर सन्देस लेखेकोमा शाहरुख खान दुखि भएका छन् । उनले आफु उत्त कुराले निरास भएको कुरा ट्वीटरमा लेखेका थिए । 
आफ्नो ट्वीटरमा लेखेका थिए "कुनै पनि यस्तौ दिन छैन घर छाडेको र कसैले फोहोर बनाएको ।"

 

गुमनाम प्रशंसकले लेखेको पेन्टीङ बुधबार शोसल मिडियाहरुमा छाएको थियो । शाहरुखको बगंलामा कसैले " लव यु एस आर के, सि यु फिफ्टिन्थ," भनेर लेखेका थिए । तल नाम गौरभ भनेर लेखीएको थियो । शाहरुख हाल फिल्म रईस, र दिलवालेमा व्यस्त छन् ।

Post Comment

Radio Audio Live