Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अब अविवाहित आमा नै सन्तानको अभिभावक बन्न पाउने
असार, काठमाडौ ।भारतको सर्वोच्च अदालतले अविवाहित आमा नै आफ्नो सन्तानको अभिभावक हुन पाउने फैसला गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश विक्रमजित सेन र अभय मनोहरको एकल इजालासले सो फैसला गरेको हो । यसभन्दा पहिले नयाँदिल्लीको अदालतले अविवाहित महिलाबाट जन्मेको सन्तानको अभिभावक उसका बाबु नै हुनुपर्ने फैसाला सुनाइएको थियो ।
भारतमा केही यस्ता राज्य थिए जहाँ अविवाहित महिलाको बच्चाको अभिभावकका रूपमा पिता नै हुनुपर्ने नियम थियो । न्यायाधीशद्वय सेन र मनोहरको फैसालपछि अब भारतमा अविवाहित महिला नै बच्चाको अभिभावक बन्न पाउने भएकी छिन् । सोमबारको फैसालपछि ती राज्यमा पनि अविवाहित आमा नै बच्चाको अभिभावक हुन पाउने भएका छन् ।
फैसालामा भनिएको छ ‘अविवाहित आमाको सन्दर्भमा बुबा नाम राख्नुपर्छ भन्ने जरुरी छैन,’। त्यो कुरा फैसलामा स्पष्ट उल्लेख गरिएको छ । सर्वोच्चको यस फैसलालाई मानवअधिकार र महिला अधिकारकर्मीले स्वागत गरेका छन् । नयाँपत्रिका दैनिक





Post Comment