Radio Audio Program

Find us on Facebook

Updates

गर्भवती किमलाई अश्लिल फिल्मको अफर ।

असार, काठमाण्डौ
हलिउडकी रियालीटी टि भि स्टार कीम कारदर्सियालाई भारतका फिल्म निर्माता फैजल सेफले आफ्नो आगामी फिल्म "फार एडल्ट्स वन्ली"मा मुख्य भुमिकाको लागि प्रस्ताव राखेका छन् । फैजलले आफ्नो फिल्मलाई भारतको सबैभन्दा विन्दास र एडल्ट फिल्म भनेका छन् । किम कारदर्सिया अहिले गर्भवति छन् । 


फैजले पुर्ण विश्वासका साथ भनेका छन् उनले यो फिल्मको अफर टुकराउने छैनन् । हैजल सेप्टेम्बरबाट फिल्मको सुटिङ गर्ने योजनामा छन् । फिल्म तिन भाषा हिन्दी, तमिल, तेलुगु भाषामा प्रस्तुत गरिने छ । गर्भवती किमका केहि तस्विरहरु 

Post Comment

Radio Audio Live