Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलिउड स्टार टप भाई बहिनी । कोहि निर्माता , कोही अभिनेता ।
कार्तीक, काठमाण्डौ
सलमान खान र अर्पिता खान
अभिनेता सलमान खाकी बहिनी अर्पिताको चर्चा पनि बलिउडमा भईरहन्छ । सलमानकी अर्की बहिनी पनि छन् तर अर्पिता बलिउडमा जोडीएकाले उनको चर्चा धेरै छ । अर्पिता र अर्जुन कपुरको प्रेमले एकताका चर्चा पाएको थियो । अर्पितालाई सलमानका आमा बुवाले धर्मपुत्री बनाएर पालेको हुन् । सलमान र अर्पिताको सम्बन्धले बलिउडमा सबैलाई डाहा गर्न बाध्य बनाएको छ ।
सोनम कपुर र अर्जुन कपुर
सोनम कपुरलाई बलिउडकी स्टाईल दिवाको नामले चिनिन्छ । हाल उनि प्रेम रतन धन पायोको प्रमोशनमा व्यस्त छिन् । सोनम कपुर र अभिनेता अर्जुन कपुर पनि बलिउडको दिदी भाईको एक चर्चित जोडी हो । सोनम अर्जुन भन्दा ११ दिनले जेठी छिन् । दुई भाई अनिल र बोनीका छोरा र छोरी बलिउडमा निकै नै जमेका छन् ।
अभिशेक बच्चन र श्वेता बच्चन ।
अभिशेक बच्च्न अभिनयमा आए र राम्रै सफलता पनि हात पारे । उनकी दिदी श्वेता एक पत्रकार हुन् । मोडलिङ र र्याम्पमा भाग लिएकी शवेता सिनेमामा भने आईनन् । । श्वेता अभिशेक भन्दा दुर्ई बर्ष जेठी छिन् । हाल श्वेताकी छोरी पनि बिभिन्न ईभेन्टहरुमा भाग लिन्छीन् । श्वेता दुई सन्तानकी आमा हुन् ।
रनवीर कपुर र रिधिमा कपुर सहानी
भिनेता ऋषी कपुर र अभिनेत्री नितु कपुरका सन्तान हुन् यी दिदी भाई । रनवीरका बारेमा त तपाँईलाई धेरै बताईरहनु पर्दैन होला किनकी उनि सबैको मन मुटुमा नै छन् । तर रिधिमा भने अभिनयमा नभएका कारण उनका बारेमा धेरैलाई थाहा पनि छैन होला । उनि एक सफल फैसन डिजाईनर हुन् । सन् १९८० मा जन्मेकी रिधिमा रनवीर भन्दा २ बर्ष जेठी छिन् । विवाहित उनि एक छोरीकी आमा पनि बनिसकेकी छिन् ।
जोया अख्तर र फरहान अख्तर
निर्देशक तथा स्त्रीप्ट राईटर जोया र अभिनेता फरहान अख्तरले पनि बलिउडमा आ आफुलाई स्थापीत गरिसकेका छन् । जोया र फरहान जावेद अख्तरका छोरा र छोरी हुन् । फरहान र जोयाको उमेरमा २ बर्षको फरक छ । जोया फरहान भन्दा २ बर्ष जेठि छिन् ।
फराहा खान र साजिद खान
फराहा खान र साजिद खान अर्को जोडि हो जसले बलिउडमा राज गरिरहेको । दिदी र भाईको यो जोडीले पनि निकै सफलता पाएको छ । अभिनेता साजिद फरहाका भाई हुन् । साजिदको चर्चा बलिउडमा एकताका निकै थियो जब उनको ज्यानकलिन फर्नान्डिजसँग प्रेम चलेको थियो । साजिद निर्माता अभिनेता तथा भि जे हुन् भने फराहा पनि भि जे, निर्देशक,तथा कोरियोग्राफर हुन् । फराहा र साजिदको उमेरमा पाँच बर्षको फरक छ । फराहा साजिद भन्दा पाँच बर्ष जेठी छन् ।
तुसार कपुर र एकता कपुर
एकता कपुर बलिउडमा यस्तो नाम हो जसले जिवनमा निकै सफलता पाएको छ । उनि एक सफल महिला हुन् । उनले बनाएका प्राय टेलिसिरियलहरु चर्चित छन् । उनले रागिनी एम एम एस सिनेमा निर्माण गरेर पनि चर्चा बटुलिन् । एकताका भाई अभिनेता तुसार पनि केहि सिनेमामा काम त गरे तर दिदीले जती सफलता भने हात पार्न सकेका छैनन् । जितेन्द्रका छोरा र छोरी एकता र तुसारपनि बलिउडमा चर्चित दिदी भाई मध्येको एक जोडी हो ।
सैफअलि खान र सोहा अलि खान
सैफ र शोहाको बारेमा त सायद तपाँईैलाई धेरै भनिरहनु पर्दैन होला । अभिनेत्री शर्मीला टैगोर र क्रिकेटर मन्सुर अलि खानका छोराछोरी सोहा र शैफले बिलउडमा राम्रै सफलता पाएको देखिन्छ । सफल अभिनेता बनेका शैफको कुरा छौडौ शोहा भने सफलता पाउन नसकेकी अभिनेत्रीमा पर्छिन् । तर पनि परिवार नै यहि क्षेत्रमा भएकाले होला उनको चर्चामा भने कमि आउँदैन ।
सोनक्षी सिन्हा र लव ,कुस सिन्हा
सोनाक्षीलाई बलिउडकी दवगं गर्ल भनिन्छ । सिनेमा दवगंबाट अभिनयमा आएकी उनलाई एउटै सिनेमाले सफलता दिलायो र उनको चर्चा एकाएक बढ्यो । त्यसपछि उनले राउडी राठोर, आर राज कुमार , दवगं २ लगाएतका सिनेमामा काम गरिन्। सोनाक्षीका दुईओटा जुम्ल्याहा दाईहरु छन् । जसको नाम हो लव र कुस । अभिनेता शत्रुघन सिन्हाका छोरा र छोरी यी भाई बहिनीको पनि चर्चा कम छैन ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment