Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अभागी कगंना पाँच जनासँग प्रेम तर अहिलेसम्म एक्लै ।
मंसीर २०, काठमाण्डौ ।
अभिनयबाट दर्शकको मन जितेकी कंगना रनावतको चर्चा हरबखत भइरहन्छ । कहिले अभिनयले, कहिले हेयर स्टाइले त कहिले लभ अफेयरले उनी चर्चाबाट टाढा रहन्नन् । उनको लभ अफेयर चर्चामा रहनुमा पनि विशेष कारण छ । त्यो विशेष कारण हो विवाहित पुरुष । कंगनाको धेरै जसो लभ अफेयर विवाहित पुरुषसँग चल्ने गरेको छ । यद्यपी, धेरै समय भने टिक्न सकेको देखिँदैन ।
केहि समय पहिले कगंना एक विदेशी वैज्ञानिक निकोलस लाफ्फेर्टीसँगको प्रेममा थिईन् । जसका कारण कगंना निकै खुसी पनि थिईन् । कगंना र निकोलसलाई एक दुई पटक मात्रै होईन, धेरैपटक साथमा देखिएको थियो । कगंनाले पनि निकोलसको प्रेममा रहेको स्वीकारेकी थिइन् । तर, कगंना धेरै समय मुम्बईमा र निकोलस लण्डनमा हुने भएकाले यो सम्बन्ध धेरै समय टिक्न सकेन ।
.jpg)
आदित्य पचाेंली कंगना रनावत ।
कगंना जब बलिउडमा आफ्नो करियरको लागि दौडधुप गरिरहेकी थिईन् तब उनको जीवनमा आए अभिनेता आदित्य पचाेंली । आफु भन्दा २० बर्ष जेठा आदित्यलाई कगंनाले आफ्नो मन दिईन् । केहि समय साथमा बिताएको यो जोडीको झगडा भएर सम्बन्ध टुटेको खबर सार्वजनिक भएको थियो ।

भनिन्छ, वन्स अपन टाईम ईन मुम्बई सिनेमामा सँगै काम गरेपछि कगंना र अजय देवगनको प्रेम कहानी पनि सुरु भएको थियो । सिनेमाको सुटिङका क्रममा उनीहरु निकै नजिकीएका थिए । गहिरो मित्रता पनि भएको थियो । खबर आएको थियो, यी दुईबीच प्रेम गहिरीएको छ । तर पछि अजयले यो सम्बन्धलाई ईन्कार गरिदिए ।

गायक तथा अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमनसँग पनि कगंना नजिकीएकी थिईन् । सिनेमा राज २ को सेटमा यी दुईको भेट भएको थियो । जुन भेटले कगंना र अध्ययनलाई नजिक बनायो । तर, यो प्रेमले कगंनालाई निराशा तुल्यायो । किनकी शेखर र आदित्य निकै मिल्ने साथी थिए । शेखर चाहादैनथे की उनकी साथीकी प्रेमीका आफ्नो घरमा बुहारी भएर आउन् ।

यस्तै, कगंना बलिउड दुनियाँका चर्चित डिजाईनर मनिष मल्होहत्रासँग पनि नजिकीएकी थिईन् । भेलेन्टाईनका दिन कगंना र मनिषलाई साथमा समय बिताउँदै गरेको देखिएको थियो । तर यस कुरालाई फ्लप बनाउँदै मनिषले ट्वीट गरे साथीसँग भेलेन्टाईन मनाउनुको मज्जा नै बेग्लै । यसरी पाँच जनासँग प्रेम चक्करमा परे पनि कंगनाको प्रेमले सफलताको अनुभुति गर्न किन नपाएको होला ?

तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment