Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रणवीरको पार्टीमा कटरीना नआउनुको कारण यस्तो ?
मंसीर १७, काठमाण्डौ ।
हालै अभिनेता रणवीर कपुरले सिनेमा तमाशाको सफलताको पार्टी दिए । बक्स अफिसमा अरु सिनेमाको तुलनामा खासै कमाल नगरे पनि रणवीरको करियरमा भने तमाशाले केहि ईंटा थपेको छ । धेरै सिनेमाको असफलता पछि तमाशाले पाएको सफलतामा आयोजना गरिएको पार्टीमा रणवीरले आफ्नी लिव ईन पार्टनर कटरीलाई पनि निम्तो दिएका थिए । रणवीरको निम्ता पाएपछि पार्टीमा कटरीना उपस्थीत रहने धेरैले अनुमान गरेका थिए । तर उक्त पार्टीमा कटरीनाको उपस्थीत भइनन् ।
अभिनेत्री दिपिका पादुकोणका प्रेमी रणवीर सिंह पनि यस पार्टीमा उपस्थीत थिए । दिपिकाका पुर्व प्रेमी रणवीर कपुरको उपस्थीमा पनि रनवीर सिंह दिपिकाको हौसला बढाउनको लागि पार्टीमा उपस्थीत भएको बुझिएको छ । उनले सिनेमा विशेष र सिनेमामा रनवीर र दिपिकाको जोडी महत्वपूर्ण भएको बताएका छन् ।
कटरीना उक्त पार्टीमा नआउनुको कारण दिपिका रहेको धेरैले अनुमान गरेका छन् । सायद उनी दिपिकालाई प्रत्यक्ष भेट्न चाहान्न थीइन् । सिनेमाको सुटिङका क्रममा पनि खबरहरु आएका थिए, रणवीर र दिपिकाले सिनेमामा दिएको किस सिनले कटरीनाको मन दुखेको थियो । तर, अर्कातर्फ कटरीनालाई पार्टीमा आउने मन हँुदा हँुदै पनि काम बिशेषले गर्दा नभ्याएका खबर पनि आईरहेकै छन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment