Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
प्रेम चोपडाका ज्वाँई हुन् शरमन । बलिउडका चर्चित सेलिब्रेटी ज्वाँईहरू ।
मसींर २२,काठमाण्डौ ।
गत शुक्रबार शरमन जोशीको फिल्म ‘हेट स्टोरी ३’ रिलिज भयो । चरित्र अभिनेताको भूमिका निभाउन शरमन जोशी पहिलो पटक हेट स्टोरी ३ मा देखिए । त्यसो त ‘थ्रि इडियट’ र ‘रंग दे बसन्ती’ जस्ता फिल्म बाट चर्चामा आएका शरमन एक खानदानी घरानाकी छोरी सितको सम्बन्धले चर्चामा आए । शरमन सन् २००० मा प्रेरणा चोपडासँग विवाह गरी प्रेम चोपडाका ज्वाईं बने ।
बलिउडमा शरमन जस्तै अन्य चर्चित ज्वाईहरू छन् जसले कपूर, खान, बच्चन जस्ता बलिउडका कलाकारहरुको खानदानी परिवार सँग सम्बन्ध जोडेका छन् ।हेरौं यस्ता कलाकार एवं ज्वाईंहरुको फेहरिस्ता ।
१. आयुष शर्मा ः आयुष शर्मा एक चर्चित स्क्रीप्ट राइटर सलिम खानका ज्वाई हुन् । उनीे सन् २०१४ मा अर्पिता खान सँग विवाह बन्धनमा बाँधीएका थिए । अर्पिता सलमान, अरबाज र सोहेल खान कि बहिनी र मलाईकाकी नन्द हुन् ।

२. कुणाल कपूर ः कूणाल कपूर सन् २०१५ मा अमिताभ बच्चनकी भतिजी नैना बच्चनसँग विवाह बन्धनमा बाँधीएका थिए ।
३. कुणाल खेमू ः कुणाल खेमू चर्चित अभिनेत्री शर्मिला टैगोरका ज्वाईं हुन् । उनको सैफ अलि खानकी बहिनी सोहा अलि खानसँग सन् २०१५ अर्थात् यसै बर्ष विवाह भएको थियो । कुनाल पनि एक अभिनेता हुन् । उनले भाग जोनी , राजा हिन्दुस्तानी, ढोल,कलियुग लगाएतका सिनेमामा काम गरेका छन् ।

४.भरत साहनी ः भरत साहनी ऋषि कपूर र नीतू कपूरका ज्वाईं हुन् । सन् २००६ मा उनको विवाह रिद्धिमा कपूर सँग भएको थियो ।
५.सैफ अलि खान ः सैफ अलि खानले सन् २०१२ मा रणवीर कपूर एवमं बबीता कपुरकी छोरी करीना कपूर सँग विवाह गरेका थिए ।
.jpg)
६. फरदीन खान ः फरदीन खानले चर्चित अभिनेत्री मुमताजकी छोरी नताशा माधवानी सँग सन् २००५ मा विवाह गरेका थिए ।
७. अजय देवगन ः अजय देवगन तनुजा मुखर्जीका ज्वाई हुन् उनले सन् १९९९मा काजोल सँग विवाह गरेका थिए ।

८.आदित्य चोपडा ः आदित्य चोपडा फिल्म निर्माता एवं निर्देशक राम मुखर्जीका ज्वाईं हुन् । उनले सन् २०१४मा रानी मुखर्जी सँग विवाह गरेका थिए । आदित्य फिल्म निर्माता , निर्देशक तथा स्क्रीप्ट राईटर हुन् ।
९. निखिल नन्दा ः निखिल नन्दा एक चर्चित व्यापारी बच्चन परिवारका ज्वाईं हुन् । उनले सन् १९९७ मा श्वेता बच्चन सँग विवाह गरेका थिए ।

१०. अक्षय कुमार ः अक्षय कुमारले बलिउडकी चर्चित कलाकारद्वय राजेश खन्ना एवं डिम्पल खन्नाकी छोरी ट्वींकल खन्नाका साथ सन् २००१ मा विवाह गरेका थिए ।
११. भरत तखतानी ः भरत तखतानीले चर्चित कलाकार द्वय धर्मेन्द्र र हेमामालीनीकी छोरी इशा देओल सँग सन् २०१२ मा विवाह गरेका थिए ।
.jpg)
१२. अतुल अग्नि होत्री ः अतुल अग्निहोत्री स्क्रिप्ट राइटर सलिम खानका ज्वाईं हुन् । उनको अलवीरा खानसँग विवाह भएको थियो । अलवीरा चर्चित नायक एवं फिल्म निर्माता सलमान खानकी बहिनी हुन् ।
१३. धनुष ः धनुष चर्चित स्टाईलिष्ट कलाकार रजनीकान्तका ज्वाईं हुन् । सन् २००४ मा उनको विवाह ऐश्वर्या सँग विवाह भएको थियो ।

१४. अश्विनी रामकुमार ः अश्विनी रामकुमारको रजनीकान्तकी कान्छी छोरी सौन्दर्या सँग सन् २०१० मा विवाह भएको थियो । उनी एक ठूला व्यापारी हुन्
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment