Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तपाईले देख्नुभयो ? शाहिद र मिराका यी ६ गोप्य तस्वीर ??
मंसीर १८ काठमाण्डौ ।
हालै डिजाईनर मसाबा गुप्ता र निर्माता मधु मतेंनामले विवाह गरे । उनीहरुको बिवाहमा बलिउडका प्राय सेलिब्रेटीहरुको उपस्थीती थियो । तर आर्कर्षणका केन्द्र भने शाहिद कपुर र उनकी श्रीमती मीरा बनेका थिए । यस विवाहमा मिरा ट्याटु र डे«सले गर्दा सबैको केन्द्रमा थिईन् । उनले आफ्नो पिठ्युमा गुलाबको ट्याटु खोपाएकी छिन् । उनीहरुको जोडिले मसाबा र मधुको विवाहमा निकै रमाईलो गरे ।
यस विावाहका केहि तस्वीरहरु सार्वजनिक भएका छन् । जहाँ मिरा र शाहिद फरक फरक पोजमा देखिएका छन् । यसका साथै शाहिद र मिराले अन्य केहि तस्वीरहरु ईन्स्टाग्राममा सेयर गरेका छन् । त्यी तस्वीरहरु यो भन्दा पहिले देखिएका थिएनन् ।
उनीहरुले विवाहदेखि हालसम्मका तस्वीरहरु सेयर गरेका हुन् । यहि बर्ष जुलाईमा विवाह बन्धनमा बाँधिएको यो जोडीको प्रेम, तस्वीर हेर्दा निकै गहिरिदँै गएको देखिन्छ । तर, हल्ला भने नानाथरी भईरहेका छन् ।
पछिल्लो समयमा सिनेमा शानदार फ्लप भएपछि धेरैले शाहिदलाई बिवाह नफापेको टिप्पणी पनि गरेका छन् । तर शाहिद भने आफ्नो विवाह मिरासँग भएकोमा निकै खुसी छन् ।
मसाबासँग मीरा । साथीसँग मिरा ।
मीरा , आलिया शाहिद, मसाबा । मीरा , शाहिद, मसाबा ।
विवाहको समयमा मिरा र शाहिद ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment