Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सलमानको फिल्म छाडेर मिस युनिभर्समा उर्वसी ।
मसींर, काठमाण्डौ
सनि देओलको सिनेमा सिंह शाहब द ग्रेटबाट बलिउड डेब्यु गरेकी अभिनेत्री उर्वसी रौतेलाले २० डिसेम्बरमा हुन लागेको मिस युनिभर्समा भाग लिदै छिन् । रौतेलाले बताएकी छिन् ,उनलाई अेमरीकाको लास वेगासमा हुन लागेको मिस युनिभर्समा भारतको प्रतिनीधी भएर जान पाउँदा निकै गर्ब लागेको छ ।
धेरैलाई थाहा छैन होला उर्वसीलाई सलमान खानले उनको आगामी सिनेमा सुल्तानको लागी पनि अप्रोच गरेका थिए । तर मिस युनिभर्समा भाग लिनु पर्ने भएकाले उनले यो अफरलाई टुक्राईन् ।
धेरै अभिनेत्रीहरु मोडलिङबाट अभिनयमा आएका हुन्छन् । तर उर्वसीको जिवनमा भने ठिक उल्टो भएको थियो । उनि भन्छीन्, "मैले मोडलिङ कहिल्यै पनि छाडेकी थिईन ।" १७ बर्षमै मोडलिङ सुरु गरेकी उर्वसीले कम उमेर भएका कारण मिस ईन्डीयामा भाग लिन भने पाईनन् ।
त्यसपछी उनले सिनेमाको अफर स्वीकार गरेकी थिईन् । तर हाल उनि २१ बर्षकी भईन् । उनि मिस युनिभर्स हुने आफ्नो सपना पुरा गर्दैछिन् ।



तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment