Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हेट स्टोरी ३ मा नाङ्गीएका शरमनलाई छोरी सम्झाउन गाह्रो ।
मंसीर १७ , काठमाण्डौ
भोली रिलिज हुन लागेको सिनेमा हेट स्टोरी ३ मा भएका बोल्ड सिनहरुको बारेमा त सबैलाई थाहा भएकै कुरा हो । बोल्ड सिनकै कारण सिनेमा चर्चामा छ । चलचित्रमा जरिन र शरमनको बोल्ड दृश्यले बलिउड तातेको छ । तर जब शरमनकी छोरी खयानाले यस सिनका बारेमा उनलाई सोधीन् तब शरमन पानी पानी भए । उनले अहिलेसम्म सिनेमामा यस्तो बोल्ड सिनहरु दिएका थिएनन् । सिनेमाको टे«लर उनको घरमा पनि हेरीएको थियो ।
घरमा शरमनकी दश बर्षकी छोरीले जब सिनेमाको टे«लर हेरीन्, तब उनलाई चित्त परेन । उनी शरमन घर आउने समयको पखाईमा रहिन् । शरमन घर पुग्ने बित्तीकै खयानाले सोधी हालिन्, तपाईले फिल्ममा यस्तो नराम्रो काम किन गरेको ? दश बर्षकी छोरीलाई यस्तो कुरा सम्झाउन उनलाई निकै अप्ठ्यारो भयो । यद्यपी, जसो तसो शरमनले छोरीलाई सम्झाए । एक कलाकारले निर्देशक आदेश बमोजीम अभिनय गर्नु पर्ने भएकाले त्यी दृश्यहरु दिएको शरमनले छोरीलाई बताए ।
उनका खयाना पछी दुई छोरा पनि छन् । त्यसैले उनले सिनेमा फेरी पनि यस्ता सिन दिए भने छोरीलाई मात्रै हैन दुई छोरालाई पनि सम्झाउनु पर्छ । शरमनको विवाह प्रेम चोपडाकी छोरी प्रेरणा चोपडासँग भएको हो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment