Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एक पछि अर्कोको बेइज्जत गर्दै सलमान ।
मंसीर, काठमाण्डौ
बलिउड स्टारको इज्जत कमाएका सलमान खानका प्रशंसक अनगिन्ती छन् । कतिपय प्रशंसक त उनको तारिफ गरेर कहिल्यै थाक्दैनन् । यति धेरै तारिफ बटुल्ने सलमान बेलाबखतमा विवादमा पनि आउने गर्छन् । पछिल्लो समय उनी अरु सेलिब्रेटीका बारेमा बोलेर विवादमा आईरहेका छन् । जसको विरुद्धमा बोल्छन् त्यो व्यक्ति त सलमानसँग रिसाउने भई नै हाल्यो । साथमा उसको लाखौँ फ्यानहरु पनि सलमानसँग रिसाइ रहेका छन् । यसले सलमानको बेइज्जत भइरहेको छ ।
सिनेमा प्रेम रतन धन पायोमा सोनम कपुरको कामलाई लिएर उनले माधुरी दिक्षितको कामको समेत मजाक उडाएका छन् । उनले भनेका थिए, सिनेमा प्रेम रतन धन पायोको तुलना यदि सिनेमा हम आपके है कौन सँग गर्ने हो भने सोनमले माधुरीको भन्दा राम्रो काम गरेकी छिन् । यस्तो कुराले माधुरीको मनमा ठेस अवश्यक पुर्याएको छ । तर, सलमान एक पटक पनि सोचेनन् कि यस कुराले माधुरीलाई कति ठेस पुर्याउला ?
यस किसिमका अभिव्यक्ति उनले पहिलो पटक दिएका भने होइनन् । यो भन्दा पहिले पनि सलमानले धेरैको मन दुखाएका छन् । केहि समय अघि मात्रै सलमानले अमिरलाई झुटा मान्छे भनेका थिए । जसको कारण अमिरको आँखाबाट आसु नै झरेको थियो ।
अमिर मात्रै नभएर सलमानले सोनु निगमलाई पनि बाकी राखेनन् । उनले एक स्टेजमा सोनुलाई भनेका थिए अब गीत गाउनको लागी सलमानलाई कुनै कलाकारको आवश्यकता छैन अब आफै राम्रो गाउन सक्छन् ।
अमिर र सोनु पछी सलमाले त्यस व्यक्तीलाई पनि छोडेनन् जसले उनलाई बलिउडको प्रेम बनायो । निर्देशक सुरज बाडत्याजालाई पनि उनले आफ्नो तुच्छ अभिव्यक्तिको निशाना बनाए । उनले सुरजलाई केहि सुझाव दिएका थिए । सुरजले ति सुझाव सुन्न त सुने तर मान्न भने ईन्कार गरिदिए । जसका कारण सलमान भड्कीएका थिए । बढ्दो उमेर र लोकप्रीयतासँगै सलमानकामा देखिएको परिवर्तनलाई देखेर धेरैले सलमान ५० बर्षमै ६० का भएको टिप्पणी गर्न थालेका छन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment