Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
लोडसेडिङ बढ्यो भन्दै यसरी रोए शाहरुख, भाइरल बन्यो भिडियो । (भिडियोसहित)
काठमाण्डौँ ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अब दैनिक ९ घण्टासम्म राजधानीबासीहरु अन्धकारमा बस्नुपर्नेछ । मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण ग्याँस अभाव हुँदा मानीसहरु विद्युतीय चुल्होमा भर पर्न थालेका थिए । तर, लोडसेडिङ वृद्धि भएपछि आम नागरिकहरुको चुल्हो बाल्ने समस्या झनै चुलीएको छ । ग्याँस नभएपनि खाना पकाउनका लागि बिजुलीको प्रयोग गर्दै आएकाहरुको चिन्ता बढेको छ ।
यो चिन्तामा शाहरुख खानको एउटा भिडियो अहिले फेसबुकमा भाइरल भइरहेको छ । शाहरुख खानको नक्कल गर्दै शिशिर भण्डारीले बोलेको संवादसहितको भिडियो भाइरल भएको हो । फेसबुकमा उक्त भिडियो करिब १५ सय पटक सेयर भएको छ । चलचित्र देवदासको उक्त दृश्यमा शिशिरले लोडसेडिङका कुरा जोडेर मनोरञ्जन दिने प्रयास गरेका छन् । अभावमा च्यापीएका दुखी मनहरुलाई हँसाउनका लागि उनले बनाएको भिडियो यस्तो छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment