Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी हुन् टेलिभिजन दुनियाका महंगा अभिनेत्री ।
मसींर २० काठमाण्डौ ।
हालसालै बलिउड नायीका रिमि सेन ‘बिगबोस’ को घरबाट बाहिरीइन । २.३५ करोड रुपयाँ पारिश्रमिक लिएर उनि टेलिभिजनको दुनियामा यस वर्षकै सबैभन्दा महंगी सहभागी सावित भईन । पछिल्लो समयमा अनगिन्ती रुपमा अभिनयमा आएका अभिनेत्री हरु मध्ये केहिले निकै सफलता पाईरहेका छन् त केहि सफलताकै खोजीमा निरन्तर लागीरहेका छन् ।
सफलता पाएर सफलतासँगै रमाईरहेका अभिनेत्री मध्ये केहि पारिश्रमीकका हिसाबले निकै महंगा छन् । आज हामी तपाईलाई भारतीय टेलिभिजन दुनियाका महंगा सात अभिनेत्रीहरुको बारेमा बताउँदैछौ ।
फिक्सन शोको लिष्टमा अहिले सम्म सोनाली बान्द्रे एक नम्बरमा रहेकी छन् ।उन्ले पछिल्लो वर्ष आफ्नो डेब्यू सो ‘अजिव दास्ता है ये’ को लागि ४ लाख प्रति भाग पारिश्रमिक लिएकी थिईन् ।
१.सोनाली बान्द्रे ः लाईफ ओकेको यस सिरियलमार्फत टेलिभिजन दुनियाको लागी पहिलो पटक अभिनय शुरु गरेकी सोनाली बान्द्रेले ‘अजिव दस्ता हैं ये’ का लागि ४ लाख भारतीय रुपैयाँ प्रति एपिशोड पारिश्रमिक लिएकी थिइन् । तर पनि यो सिरियल लोकप्रिय हुन भने सकेन ।

२.मोना सिंह ः ‘प्यार को हो जाने दो’ सिरियल मा काम गर्ने मोना सिंह ‘जस्सी जैसि कोही नही’ बाट चर्चित भएकी थिईन । त्यसपछि आज सम्म उनले सोनी ईन्टरटेनमेन्टमा नै काम गरीरहेकी छिन् । उनले पनि एक लाख ७५ हजार भारतीय रुपैयाँ दैनिक पारिश्रमिक लिने गरेकी छन् ।

३.साक्षी तम्बर ः टिभी सिरियल ‘बडे अच्छे लगते हैं’ मा काम गरेर निकै चर्चा बटुलेकी साक्षी तम्बर सन् २०००) मा ‘कहानी घर घरकी’ देखि चर्चामा आएकी थिईन् । हाल उनले अमिरखानको फिल्म दंगलमा अमिरको पत्नीको भुमिका निभाउँदै छिन् । उनले हाल एकलाख २५ हजार भारतीय रुपैयाँ दैनिक पारिश्रमिक लिने गरेकि छन् ।

४.हिना खान ः टिभी सिरियल ‘ये रिस्ता कहलाते है’मा काम गर्ने हिना खान सन् २००९ मा यसै कार्यक्रमका लागि प्रवेश गरे पछि हाल सम्म यसैमा काम गरीरहेकी छिन् । उनले पनि दैनिक पारिश्रमकि १ लाख पच्चिस हजार भारतीय रुपैयाँ लिने गरिेकी छन् ।
.jpg)
५.दृष्टि धामी ः टिभी सिरियल ‘एक था राज एकथी रानी’मा काम गर्ने दृष्टिधामी नायीका एवं उत्कृष्ट नृत्यङ्ना पनि हुन् । धामी झलक दिखलाजा सिजन ६ की विजेता पनि हुन् । उनले प्रतिदिनको पारिश्रकि बापत एकलाख लिने गरेकी छिन् ।

६. देवोलिना भट्टाचर्जी ः ‘साथीया’ हिन्दी टेलिसिरियलमा काम गर्ने देवोलिनाले विभिन्न कार्यक्रमहरूमा आफ्नो चर्चा बढ्दै जान थाले पछि पारिश्रमिक बढाउने घोषणा गरेकि छन् । हाल उनले दैनिक ८० हजार भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् ।

७.दीपिका कक्कड ः टिभी सिरियल "नीर भरे तेरे नैना "बाट कामको शुरुवात गरेकी दीपिका कक्कड हाल ‘ससुराल सिमर का ’मा प्रमुख भूमिकामा काम गरि रहेकी छन् । हाल उनको दैनिक पारिश्रमिक ७० हजार भारतीय रुपैयाँ प्रतिदिन रहेको छ ।

तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment