Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तपाइको कोठी कहाँ छ ? यी नौ स्थानमा कोठी हुनेलाई सधै धन लाभ ।
असोज, काठमाण्डौ
समुन्द्र शास्त्रमा हाम्रो शरिरमा भएका तिल कोठीको बारेमा बताउँदै कैयौ शुभ लाभ दिने कोठीहरुका बारेमा पनि उल्लेख गरिएको छ ।
जसमा दश स्थान यस्ता छन् जहाँ कोठी हुनेहरुलाई धन लाभ हुन्छ । धनको आवश्यकता कहिल्यै पनि पर्दैन ।
| १. यदि आखी भौको बिचमा तपाईको कोठी छ भने तपाँई निकै नै भाग्यमानी हुनहुुन्छ । यसलाई दाम्पत्य जिवनको लागि र धनको लागि निकै नै शुभ मानिन्छ । |
| २. जसको नाकको दाहिने पट्टी कोठी हुन्छ यस्ता व्यत्तिहरु कम मेहेनतमा नै धन प्राप्त गर्ने हुन्छन् । यस्ता मानिस निकै भाग्यमानी हुन्छन् । |
| ३. यदि तपाँईको चिउडोमा कोठी छ भनेपनि तपाँईलाई कहिल्यै धनको अभाव हुदैन । किनकी आय आर्जनको सा्रेत सधै तपाईको साथमा हुन्छ । |
| ४. जसको हातको चोर औलामा कोठी हुन्छ त्यो मानिस धनवान त हुन्छ तर शस्त्रुको डर भने सधै भईरहन्छ । |
| ५. हातको कान्छी औलामा कोठी हुने मानिसहरु सम्पन्नशाली हुन्छन् । तर जिवनमा अशान्ती र तनाव भने भईरहन्छ । |
| ६. यदि तपाँईको पनि पिठ्युँमा कोठी छ भने यो राम्रो सकेंत हो । यस्ता मानिसहरु रोमान्टीक हुनुका साथै धनवान पनि हुन्छन् । यस्ता मानिसहरु निकै धनसम्पति कमाउँछन् र चर्चा पनि प्राप्त गर्छन् । |
| ७. समुन्द्र शास्त्रमा पेटमा कोठी हुनुलाई शुभ मानिदैन । यसलाई मानिसको दुर्भाग्यको सुुचक मानिन्छ । यस्ता मानिसहरु खानपिनका सौखिन हुन्छन् तर यदि कोठी नाभिको वरिपरी छ भने चाहि धन समृद्धीको मौका मिल्छ । |
| ८. यदि नाभिको अलिकती तल तपाँईको कोठी छ भने तपाँईलाई कहिल्यै पनि धनको कमी हुदैन । |
| ९.यदि तपाँईको खुट्टाको बुढि औलामा कोठी छ भने तपाँई समाजमा प्रतिष्ठीत र सम्मानित व्यक्ति हुनु हुनेछ । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- ४० पुग्दा पनि अविवाहित शुस्मीताका ११ अफेयर । दुई छोरी ।
- रोज मोक्तान नौलो गाउँमा पसेपछि यस्तो भयो । (भिडियोसहित)
- शाहिद कपुरकी पत्नीको नयाँ लुक । खोपाईन् ट्याटु । यो सँगै हेर्नुहोस् बलिउड अभिनेत्रीका सेक्सीट्याटु ।
- रनवीर र दिपिकासँग रिसाएका शाहरुखले भने "हाम्रो बारेमा यस्तो कुरा नगरौ " ।
- युट्युवबाट यसरी पठाउनुहोस् गोप्य खबर ।





Post Comment