Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
४० पुग्दा पनि अविवाहित शुस्मीताका ११ अफेयर । दुई छोरी ।
मङसीर ४ ,काठमाण्डौ
बलिउडकी चर्चित एवम् ट्यालेण्टेड नायिका सुस्मिता सेन ४० वर्षकी भईन । उनको सम्बन्ध निकै चर्चित व्यक्तिहरु जस्तो कि बलिउडका निर्देशक देखि लिएर व्यापारी, क्रिकेटर, होटल व्यवसायि आदि सँग जोडीयो । तर अहिले सम्म विवाह भने हुन सकेको छैन । अचम्म लाग्दो कुरा त यो छ कि उनका दुई छोरी पनि छन् रिनी र अलिसाह जसलाई उनले पालन पोषण गरि रहेकी छन् ।यी दुई छोरीलाई शुस्मीताले धर्मपुत्रीका रुपमा पालेकी हुन् । शुस्मीतासँग नाम जोडीएका व्यत्तीहरु को को हुन त पढ्नुहोस् तल ।
१. विक्रम भट्ट ः सबैभन्दा पहिले सुस्मिता सेनको नाम चर्चित हिन्दी सिनेमाका निर्देशक महेश भट्टका भतिजा विक्रम भट्ट सँग जोडियो । यी दुईका बीच फिल्म ‘दस्तक’ निर्माण गर्ने क्रममा सम्बन्ध जोडियो जसका कारण बिक्रम पहिलो पत्नीसँग अलग हुन पुगे । यसका बावजुत पनि यीनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । उनकी पहिलो श्रीमतीले भनेकी थिइन यदि सुस्मिता थिइन् भने उनले विक्रमको गालामा चड्कन हाँन्दै भन्न सक्नु पथ्र्यो कि खुरुक्क पहिलो श्रीमति सँग गई हाल्नु होस् ।
२. सञ्जय नारंग ः विक्रम भट्टसँगको ब्रेक अपपछि सुस्मिता सेन एक होटल व्यवसायी सञ्जय नारंगका साथ देखिन थालिन् । त्यही बेला हल्ला पनि चलेको थियो सुस्मिताले सञ्जय सँग विवाह गर्ने भइन् भन्ने । दुवैले यो कुरालाई लुकाई राखे तर जब सम्बन्ध बलियो हुन सकेन मिडियाले पनि खुबै चर्चा गरे ।
३.सबीर भाटिया ः तेश्रो पटक सुस्मिताको नाम हटमेलका प्रमुख सबीर भाटिया सँग जोडियो यस क्रममा सबीरले उनलाई डाइमण्डको औंठी उपार पनि दिएका थिए । तर सुस्मिताले यसलाई फ्रेण्डसिप मात्रै हो भनेर टारी दिईन । तर मानिस यसबाहेक अरु कुरा पनि भन्ने गर्थे ।
४. रणदीप हुड्डा ः रणदीप हुड्डा सुस्मिता सेनका सबै भन्दा लक्का जवान केटा साथि थिए । यो कुरा उनले सम्बन्ध विग्रेपछि बताएकी थिइन् । यी दुइले कर्मा र होली फिल्ममा सँगै काम गरि सकेका पनि थिए । सुस्मिीताको भनाई अनुसार यो सम्बन्ध तोडिनुको कारण आपूm भन्दा जुनियर कलाकार भएकोले गर्दा हो भन्ने भनाई छ ।
५. इम्तियाज खत्री ः सुस्मिता सेन जब घुम्दै फिर्दै जान्थिन र नयाँ साथी फेला पार्थिन पुरानो साथीसँग सम्बन्ध तोडि हाल्थिन् भन्ने चर्चा खुबै चलेको बेलामा उनी एक व्यापारी इम्तिहाज खत्री सँग देखिने गरेकी थिईन । तर सम्बन्ध बलियो बनाउन भने इन्कार गर्थे रे दुवैले ।
६. मानव मेनन ः सुस्मिता सेनको नाम एक पटक फिल्म निर्माता मानव मेनन सँग जोडियो । तर सम्बन्ध बलियो हुन सकेन ।
७. बण्टी सचदेव ः एकताका सुस्मिता एक ताका विज्ञापन एजेन्सीको प्रमुख सँग पनि देखिइन् । यी दुईको सम्बन्धले बजार तताएको पनि थियो । तर एक्कासी हरायो । कारण थियो बण्टीको सम्बन्ध नेहा धुपिया र दिया मिर्जाका साथ बढ्दै जानुको ।
८.मुदस्सर अजिज ः सुस्मिताको सम्बन्ध एक फिल्म निर्देशक मुदस्सर अजीजका साथ पनि रहेको थियो । यी निर्देशक सुस्मितासेन बसेको अपार्ट मेण्टमा आउने जाने गरेको देखिन्थे । प्राप्त जानकारी अनुसार उनकी छोरी रिनीलाई अजिजले ज्यादै ख्याल गर्थे रे तर पनि यो समबन्धले स्थायी रुप भने लिन सकेन ।
९. बसीम अकरम ः बसीम अकरम एक पाकिस्तानी क्रिकेटर हुन । यी दुइको भेट एक टिभीको रियालिटी सो‘एक खेलाडी एक हसिना’का क्रममा भएको थियो । यिनीहरुका बीच सम्बन्ध बढ्दै गयो सन्चार माध्यममा निकै चर्चाको विषय पनि बन्यो । तर सम्बन्ध दिगो रहन सकेन ।
१०. अनिल अम्बानी ः सुस्मिता सेनको नाम भारतकै सबैभन्दा धनी परिवार अम्बानी परिवार सँग पनि जोडियो । सुस्मिताकी छोरी रिनी अनिल अम्बानीकै हुन् भन्ने चर्चा सम्म बजारमा चल्यो तर सबै हल्लामा सावित भए ।
११. रितिक भसीन ः सुस्मिताको सम्बन्ध मुम्बईका रेड लाइट नाइट क्लब एवम् मनोरन्जन गृहका सन्चालक रितिक भासिनका साथ रहेको छ भनिए पनि हाल २ वर्ष पछि आएर त्यो सम्बन्ध पनि टुटेकोसमाचार छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment