Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
चर्चित टि भि अभिनेता जसले दिए सिनेमामा बोल्ड सिन ।
मंसिर ३, काठमाण्डौँ । बलिउड सिनेमामा लिप लाँक , लव मेकिङ,ईन्टीमेट सिन कुनै ठुलो कुरा हैन । यस्ता सिनहरु दिनप्रतिदिन सामान्य बन्दै गईरहेका छन् । ठुलो पर्दाका अभिनेता तथा अभिनेत्री मात्रै नभएर सानो पर्दाका अभिनेता तथा अभिनेत्रीहरु पनि यस्ता सिन दिन कम छैनन् र पछी पनि हट्दैनन् । आज हामी तपाँईलाई बलिउडका केहि स्टारको बारेमा बताउँदैछौ जसले टेलिभिजन दुनियामा राम्रो पहिचान बनाए र सिनेमामा बोल्ड सिनबाट प्रवेश गर्न पछी परेनन् ।
करन सिंह ग्रोभर
करनले सिनेमा एलोनबाट बलिउड प्रवेश गरे । उनको पहिलो सिनेमामा नै धेरै यस्ता सिनहरु थिए । उनले एलोनमा अभिनेत्री विपाषा बसुसँग रोमान्स गरे । त्यस्तै हालै मात्र उनको सिनेमा हेट स्टोरी ३ मा अभिनेत्री डेजी शाहसँग दिएका बोल्ड सिनहरुले चर्चा पाईरहेका छन् ।
जय भानुसाली
टी भी अभिनेता जय भानुसालीले सिनेमा हेट स्टोरी २ बाट सिनेमामा प्रवेश गरे । यस सिनेमामा उनले अभिनेत्री सुरविन चावलासँग धेरै बोल्ड सिनहरु दिएका छन् । टेलिभिजनमा उनलाई डान्स ईन्डीया डान्सको होस्टका कारण राम्रो पहिचान मिलेको थियो ।
मनिष पल
आफ्नो उद्घोषण कलाबाट मनिषले धेरै प्रशंशकहरु बनाएका छन् । उनिबाट कसैले पनि यो आसा राखेको थिएन कि उनले सिनेमामा बोल्ड सिन दिन्छन् भन्ने । बलिउडमा उनले सिनेमा मिक्की भाईरसबाट प्रवेस गरेका हुन् । उनले यस सिनेमामा अभिनेत्री एलि अब्राहमसँग ईन्टीमेन्ट सिन दिएका थिए ।
करन मेहरा
टेलिभिजन अभिनेता करनले सिनेमा रागिनी एम एम एस २बाट बलिउडमा प्रवेश गरे । यस सिनेमामा उनले सनि लियोनीसँग धेरै ईन्टीमेट सिनहरु दिएका छन् ।
सुसान्त सिंह राजपुत
टेलिभिजन दुनियामा सफलता पाएपछी सिनेमामा गएका अर्का अभिनेता हुन् सुशान्त सिंह राजपुत । उनले एकता कपुरको टेलिसिरियल पवित्र रिश्तामा निभाएको मानवको रोलबाट चर्चा पाएका थिए । उनले बलिउडमा सिनेमा काई पो छे बाट डेब्यु गरेका थिए । जसलाई धेरैले मन पराए । यस सिनेमामा भने रोमान्सको कुनै सिन थिएन तर दोसा्रे सिनेमा शुद्ध देसी रोमान्समा भने उनले देसी रोमान्स नै गरे । यस सिनेमामा परिण्ीती चोपडा र बानी कपुसँग उनले लिप लाँक सिन दिएका थिए ।
आयुस्मान खुराना
गायक तथा नायक आयुस्मान खुरानाले एम टि भी रोडीजबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछी उनले सिनेमा विक्की डोनरमा काम गर्ने मौका पाएका थिए । स्पर्म डोनर शिर्षकमा बनेको बलिउडमा यो पहिलो सिनेमा थियो । यस सिनेमालाई धेरैले मन पराएका थिए र कमाईमा पनि सिनेमा अघि नै थियो । सिनेमामा उनको को स्टारको रुपमा अभिनेत्री यामी गौतम थिईन् । यामिसँग उनले लव मेकिङ सिन दिएका थिए ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment