Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रोज मोक्तान नौलो गाउँमा पसेपछि यस्तो भयो । (भिडियोसहित)
मंसीर ४, काठमाण्डौ । चर्चित गायक तथा संगीतकार रोज मोक्तान सांगीतिक फाटमा अर्काे धमाकाको साथ देखा परेका छन् । उनले आफ्नो पछिल्लो चर्चित एल्बम ‘मौलिकता’को तेस्रो गित ‘भर्खरै भर्खरै...’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा बिनय मोक्तान, पार्वती राई र गायक स्वयम रोजको समेत दमदार अभिनय देख्न सकिन्छ । मिलन लामाको शब्द संगित रहेको गितमा मधुर बस्नेतको छायांकन र राजाबाबु केसीको निर्देशन रहेको छ ।
करिब दुई बर्ष अगाडी सार्वजनिक एल्बम ‘मौलीता’को यस अगाडी ‘भमरा भुल्यो यानी माया..’ र ‘गोर्खाली गोर्खाली...’बोलको गीतमाथि बनेको म्युजिक भिडियो सार्वजनिक भएका थिए । दर्शकको चाहना र माग अनुसार अहिले आफुले तेस्रो गितको म्युजिक भिडियो ल्याएको मोक्तानले बताएका छन् ।
२०५२ मा तामाङ भाषाको एल्बमबाट गायन करियर सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे ,चेप्टे सुन, सम्धिनी ,मौलिकता र तामाङ भाषाको दर्जन एल्बम गरी डेढ दर्जन एल्बम बजारमा आएका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशमा समेत परिचित छन् ।
‘कलकत्ते काइयो...’ ,‘ हेलम्बुको बजारमा..’ ,‘ हिउ पर्यो फुरुरु...’, ‘रातो रातो गाला..’, ‘झमझम स्टकोट...’, ‘झिम्काई देउ परेली...’ , ‘आखाको रमझम...’, ‘यानी माया...’लगायत सायौ लोकप्रिय गितका यि गायक रोजस“ग दुबई, कतार ,मलेसिया, कुबेत, जापान, कोरिया, हंङकंङ, बेलायत, क्यानडा, अमेरीका ,जर्मन ,बेल्जियम, सुइजल्याण्ड, फ्रान्स ,इटली ,इस्पेन, डेनमार्क, नेदरल्याण्डलगायत अरु थुप्रै देशमा साँगीतीक कार्यक्रम गरेको अनुभव पनि छ । हेर्नुहोस् रोजको नयाँ गीत ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment