Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी ५ तरिकाले हुन्छ बच्चाहरुको दिमाग तेज
मंसिर, काठमाण्डौँ । दिमाग तेज गर्नको लागि तपाई खासगरी सही खानपिनको बिकल्पलाई रोज्छन् । जसमा बदाम पनि एक पर्दछ । सक्रिय मस्तिष्कको लागि बचपन देखिनै यो उपाय अपनाउने गर्छन् । दिमाग तेज बनाउनको लागि अरुपनि धेरै उपायहरू छन् । त्यस मध्ये यहाँ मूख्य एवं प्रभावकारी उपाय उल्लेख छ जसले दिमागलाई तेज बनाउन मद्दत गर्छ ।
१.दिमागी कसरत– दिमागलाई तेजीलो बनाई राख्न सबैभन्दा प्रभावकारी तरिका हो दिमागको कसरत । यसको लागि तपाईंलाई बच्चाको साथ कुनै दिमागी खेल जस्तो प्रश्नउत्तर, गाउँखाने कथा, सामान्य ज्ञान, शब्दार्थ, खाली ठाउँ भर्ने, घरका ठूला सदस्यहरु, नाता गोताको नाम,उनीहरु बस्ने ठाउँ, घरवरी परी पाइने जनावर,चरा चुरुङ्गी आदीका बारेमा पहिले बताउने अनि दोहो¥याई दोहो¥याई सोध्ने जस्ता विकल्पहरुलाई रोज्न सक्नु हुन्छ । साथीहरुको सहयोगले घरपरिवारका सदस्यहरुका बिच पनि यो खेल खेल्न सकिन्छ । यस्ता कार्यले एकातिर बच्चाहरुको दिमागको कसरत हुन्छ भने उनीहरुको स्मरण शक्तिपनि बढ्दै जान्छ ।
२.नयाँ भाषा– आफुले बोली रहने भाषाको अलाबा अन्य सरल भाषा हरुपनि सिकाउने बानी बसाल्नाले भविष्यमा बच्चाहरुको योग्यतामा विकास हुन्छ ।
३.खेलकुद– बच्चाहरु खेलकुदमा जति पूmर्तिलो हुन्छन् त्यति नै उनीहरुको दिमाग सक्रिय हुन्छ । यसप्रकार बच्चाको दिमागमा अक्सिजनको प्रवाह पनि प्रभावकारी रुपमा पर्न जान्छ । जसले गर्दा बच्चाको दिमागलाई तेजिलो बनाउँछ ।
४.कलात्मकता– बच्चाहरुलाई विभिन्न खालको कला प्रति आकर्षण बढाउन सके पनि उनिहरुको दिमाग तेजिलो हुन्छ । जस्तो चित्र बनाउने, रंग लगाउने, नाच्न गाउन सिकाउने, अंक र अक्षर लाई भद्रगोल तरिकाले लेख्ने र मिलाएर सार्न भन्ने, विभिन्न जनाबरहरुको टुक्रा टुक्रा चित्रलाई सिङ्गो बनाउन सिकाउने आदि ।
५.गणित – बच्चाहरुलाई गणित सम्बन्धी विभिन्न अभ्यासहरु गराउनाले पनि बच्चाहरुको दिमागको सम्झनसक्ने शक्तिको बिकास हुनजान्छ । जोड्न घटाउन देखि अनेकन खेलहरु खेल्ने र खेलाउने गर्नाले पनि बच्चाहरुको दिमाग तेज हुन्छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment