Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रक्तदान किन गर्ने ?
| १.रक्तदान गर्नुको सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । निश्चित अवधिपछि खेर जाने आफ्नो रगत दान गर्दा कसैको जीवन बच्न सक्छ । |
| २.रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । |
| ३.रक्तदान गर्दा केही रोगबारे स्वास्थ्य परीक्षण पनि हुन्छ । जस्तै, हेपाटाइटिस बी–सी, एचआइभी, सिफलिस, भिडिआरएलजस्ता रोगहरूको परीक्षण हुन्छ । यसले आफूमा स्वास्थ्य सतर्कता रहन मद्दत गर्छ । |
| ४.कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन्, तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरीरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर, शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमशस् २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएकोमध्येबाटै रगत दान गर्ने हो । |
| ५.शरीरमा हरेक तीन–तीन महिनामा नयाँ रगत बन्ने र पुरानो रगत दिसा–पिसाब, पसिनामार्फत शरीरबाट बाहिरिन्छ । त्यसैले बाहिरिने रगतलाई दान गर्नु आफैँमा पुण्यकार्य हो । |
| ६.एकपटक रक्तदान गर्दा शरीरबाट चार सयदेखि चार सय ५० एमएल रगत बाहिरिन्छ । तीन महिनामा त्यो रगत परिपूर्ति भइहाल्छ । त्यसैले १८ वर्ष पुगेका पुरुष तथा महिलाले रगत दान गर्नु राम्रो हुन्छ । कम्तीमा ४५ केजी तौल भएको पुरुषले तीन महिना र महिलाले ४ महिनामा एकपटक दान गरेको राम्रो हुन्छ । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment