Radio Audio Program

Find us on Facebook

Updates

मनिषाले राखिन् महिला बडीगार्ड ।

मङसीर १ काठमाण्डौ
अभिनेत्री मनिषा कोईरालाले महिला शसक्तीकरणको भिन्दै तरीका अपनाएकी छिन् । उनले आफ्नो लागी पुरुष बडिगार्ड नराखेर एक महिला बडीगार्ड राखेकी छिन् । उनि महिलाले मात्रै महिलाको पुर्णरुपमा सुरक्षा गर्न सक्ने सोच राख्छीन् । आफ्नो ट्वीटर अकाउंटमा मनिषाले महिला बडिगार्ड राखेको कुराको जानकारी दिदै लेखीन् । 

'Woman bodyguard !! Only a woman can safeguard each other .. Starts within a family n then spreads in'

यो सँगै उनले ट्वीटरमा फिमेल बडिगार्डसँगको एक तस्वीर पनि सेयर गरेकी छिन् । मनिषा बलिउडमा ९०को  दशकमा निकै नै राज गरेकी सफल अभिनेत्री हुन् । समय बित्दै जाँदा मनिषाको सुन्दरतामा पनि परिवर्तन आएको छ ।  मनिषाको  छिट्टै नै मलयालम सिनेमा ईटवापाती रिलिज हुदैछ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live