Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
प्रेम गर्नुका १० फाईदा ।
मंसिर, काठमाण्डौँ ।
संसारमा कोही यस्तो छैन कि जसलाई विपरित लिङ्गीसँग सम्बन्ध नबढोस् प्रेममा डुब्न मन नलागोस् । शारीरिक सम्बन्ध नहोस् । तर यी भावानात्मक आवेग हुन् । परिपक्व हुदै जाँदा यी कुराहरू आपसे आप परिपूर्ति हुँदै जान्छन् । प्रेममा देखिने यी बाह्य रुपहरु हुन् । यसले नजाँनिदो हिसाबले स्वास्थ्यमा पनि फाइदा पु¥याइरहेको हुन्छ । यहाँ प्रेम सम्बन्धलाई यौन जीवनसँग पनि जोडीएको छ हेरौं यस सम्बन्धी अध्ययन पछि निक्लेका केही जानकारी ।
खासगरी मानिस भन्छन् जब कोही प्रेममा फँस्छ मानसिक रुपमा तनाब बढ्छ तर एक अध्ययनबाट यो पत्ता लागेको छ कि प्रेममा डुबेका मानिसहरुलाई निद्रा बढी लाग्छ । किनकी वास्तवमै प्रेम गर्नेहको यो क्रममा दिमागलाई तनाबबाट मुक्त गर्ने अक्सिटसिन केमिकल शरीरबाट बाहिर निस्कन्छ र एण्डोर्फिन भन्ने केमीकल शरीरमा बृद्धि गरिदिन्छ । जसका कारण प्रेम गर्नेहरु मस्त निद्रा उपभोग गर्न सक्छन् भनिएको छ । केही अध्ययनबाट अर्कोे कुरा पनि पत्ता लागी सकेको छ । जीममा कसरत गर्दा जति शक्ति निस्कन्छ प्रेम गर्ने वालाहरुमा पनि त्यत्तिकै मात्रामा शक्ति पैदा हुन्छ । औसत योगा र वाकको तुलनामा भन्दा कम होइन बढीनै फाइदा हुन्छ भनिएको छ ।
| १.हप्तामा एक दुई पटक प्रेम र रोमान्समा विताउनेहरुमा रोगसँग लड्ने क्षमतामा पनि बृद्धि हुन्छ । साधारण तया रुघा खोकी जस्ता भाइरल रोगले कुनै असर पार्दैन । |
| २.जति तपाई रोमान्टिक जीवन विताउनु हुन्छ त्यत्तिकै फाइदा हुन्छ । अध्ययनका अनुसार साँचो प्रेमले मानिसलाई जहिले पनि खुशी बनाई राखेको हुन्छ । शरीरमा फुर्ति बढ्नुका साथै नैराश्यता आलस्यता कहिल्यै देखिँदै देखिन्न । |
| ३.छालामा भिटामिन डि को मात्रा प्रशस्त मात्रामा बृद्धि हुन्छ । स्वस्थ रहन्छ जसका कारण तपाई जहिले पनि तन्द्रुस्त देखिनु हुन्छ । |
| ४.स्कटलेण्डमा एक शोधकर्ताले २४ महिला र २२ पुरुषमा यौन जीवनको बारेमा गरेको रिसर्चले शरीरमा रक्त संचारमा सन्तुलन कायम गरी तनाबबाट सदैब मुक्त राख्दछ भन्ने कुरा प्रष्ट भएको छ । |
| ५.शोधकर्ताका अनुसार यदि महिलाले नियमित यौन सम्बन्ध राख्छिन् भने उनको महिनावारी पनि नियमित हुन्छ । यस सम्बन्धी अनेक रोग कम हुन्छ । साथ साथै सौहार्दपूर्ण वातावरणमा स्वेच्छाले राखिएका यस किसिमको सम्बन्धले मुटु सम्बन्धी रोग र क्यान्सर जस्तो डरलाग्दो रोग पनि लाग्दैन । |
| ६.लामो समय सम्म गर्भ धारण नभएका महिलाहरुमा पनि यस किसिमको सम्बन्धले गर्भ रहन सक्ने अवस्था बढीमात्रामा हुन सक्ने देखिएको छ । |
| ७.प्रेम र यौन एक खालको पेन किलर नै हो भन्दा अत्युक्ति नहोला । किनकी प्रेमि प्रेमीकाको सुमधुर सम्बन्ध बढाउन गरीने हरेक क्रियाकलापहरु सकारात्मक हुने हुनाले पनि यो कुरा सम्भव देखिन्छ । |
| ८.अनेक पिडा सहन गर्न सक्ने क्षमता बढ्छ । जसका कारण महिलामा देखिने महिनावारी गडबडी, माइग्रेन तथा जोर्नीहरु दुख्ने समस्या कम हुन्छ भनिएको छ । |
| ९.यो कुरा पहिले देखिनै मानि आएको छ की प्रेम एवम् यौन सम्बन्ध राम्रो भएका महिलाहरु जहिले हाँसि खुशी र स्वस्थ हुने र नभएकाहरु सधैं तनाबयुक्त जीवन भोगी रहेका हुन्छन् । किनकी प्रेम र यौन सम्बन्धले महिलाको शरीरमा एस्ट्रोजन नामको हार्मोन पैदा हुन्छ जस्ले अनुहार र छाला मुलायम बनाउँछ र कपाल चिल्लो र चम्किलो बनाउँछ भनिएको छ । |
| १०.यदि तपाई आफ्नो पे्रमी या जीवन संगी संग यस्ता खालका व्यवहार दर्शाउनु हुन्छ भने तनाब मुक्त जीवन जीउन पाउने अबसर प्राप्त हुनेछ र तपाँईले जीवनको वास्तविक आनन्द प्राप्त गर्न सक्नु हुन्छ । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment