Radio Audio Program

Find us on Facebook

Updates

खाने कुराहरुबाट थाहा पाउनुस् को केटी कस्तो ।

काठमाण्डौ
यदि तपाँई केटिको बारेमा सबै कुरा जान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले थाहा पाउनुस उनलाई के के कुरा खान मन पर्छ ।

कफि:
कफि मन पराउने केटिहरु निकै रोमान्टीक हुन्छन् । यस्ता युवतीहरु आत्मनिर्भर हुनुका साथै ठुलो सपना बोक्ने र आफ्नो जिवनसाथि प्रती निकै समझदार रहन्छन् । यस्ता केटिहरु पैसा खर्च गर्नमा कत्ति पनि हिचकिचाउँदैनन् ।

 

रक्सी:
यस्ता केटीहरु धेरै हो हल्लला भएको जिवन बिताउन चाहान्छन् । यीनीहरुको स्वभाव निकै राम्रो हुन्छ र चन्चल र असहिष्णु पनि हुन्छन् । यस्ता युवतीहरु विपरित परिस्थीतीमा पनि हिम्मत हार्दैनन् ।

 

मिठाई:
मिठाई मन पराउने केटिहरु सरल र ईमान्दनर हुन्छन् । तर कहिले काही भने छिट्टै रिसाउँछन् र तुरुन्तै शान्त पनि हुन्छन् । लामो समयसम्म प्रेम निभाउने र सम्बन्धलाई टिकाई राख्ने स्वभाव मिठाई मन पराउने केटीहरुमा हुन्छ ।

 

चिया:
चिया मन पराउने केटीहरु नम्र स्वभावका हुन्छन् । यीनीहरु परिवारमा कसरी मिलेर बस्ने भन्ने कुरामा निकै अगाडी हुन्छन् । यस्ता केटीहरु सानो साने कुरामा नै खुसी हुन खोज्छन् । धेरै खर्चालु पनि हुदैनन् । यस्ता केटीहरु परिवारमा निकै राम्ररी मिलेर रहन्छन् । 

 

आलु:
आलु र आलुका परिकार मन पराउने केटीहरु सरल स्वभावका हुन्छन् । उनिहरु चलाख मानिसलाई चिन्न सक्दैनन्  र धोका पनि खान्छन् । यस्ता केटिहरु आत्म निर्भर हुन्छन् र यिनिहरुलाई साथीभाईहरुसँग खर्च गर्न राम्रो लाग्छ । महत्वाकाक्षी हुने भएकाले यीनीहरुलाई सफलता निकै प्राप्त हुन्छ ।

 

मासु:
मासु मन पराउने केटीहरु मिलनसार र उर्जावान हुन्छन् । यस्ता केटीहरु जन्मजात खेलाडी हुन्छन् र यिनिहरुको सेन्स अफ हयुमर पनि गजबको हुन्छ । प्रेममा विश्वास राख्न र प्रेमीलाई मनाउनमा पनि निकै अघि रहन्छन् । साकाहारी केटीहरुको तुलनामा यीनीहरु तेज र ज्यादा आक्रामक हुन्छन् ।

 

चामल:
चामल मनपराउने केटीहरु मान सम्मान मन पराउँछन् । यस्ता केटीहरुमा कुनै पनि पार्टीका प्राण हुन्छन् । राम्रो साथित्व निभाउन सक्ने क्षमता यीनीहरुमा हुन्छ । यस्ता केटिहरु प्रेममा देखावटी मन पराउँदैनन् , खुलेर प्रेम गर्न मन पराउँछन् ।

 

चक्लेट:
चक्लेट मन पराउने केटीहरु निकै नाजुक हुन्छन् । यीनीहरु सुन्दर वस्तु र मानिसलाई मन पराउँछन् । कला र सौन्दर्य यिनिहरुको भित्र हुन्छ । सिधा र स्पष्ट कुरा गर्न मन पराउने यस्ता केटिहरु नत प्रेममा विश्वास घात गर्छन्  नत सहन नै सक्छन् ।

 

मिल्क चक्लेट:
मिल्क चक्लेट मन पराउने केटिहरु धेरैजसो बचपनका कुराहरु गर्न मन पराउँछन् । ठुलो हँुदापनि यिनीहरु भित्र बचपना जस्ताको त्यस्तै हुन्छ । यीनीहरुको सेन्स अफ ह्युमर राम्रो हुन्छ ।   छिट्टै नै अरुलाई बिश्वास गर्ने स्वभाव पनि यीनीहरुमा हुन्छ । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live