Radio Audio Program

Find us on Facebook

Updates

​३ दिनमा १०० करोड भन्दा बढी कमाई गर्यो ‘प्रेम रतन धन पायो’ ले ।

कार्तिक ३०, काठमाण्डौँ । सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’को हिन्दी भाषाको फिल्मले ३ दिनमा १०१.४७ करोड रुपैयाँ जम्मा गर्यो ।  ट्रेड अन्वेषक तरण आदर्शका अनुसार फिल्मले शनिवार ३०.०७ करोड जम्मा गर्यो । यसको साथै तीन दिनमा १०० करोड कमाई गर्न सफल भयो । गत विहिबार देखि शनिबार सम्म सलमान खानको प्रेम रतन धनपायोले व्यापार गरेको रकम यसप्रकार रहेको छ । विहिबार – ४०.३५ करोड, शुक्रबार ३१.०५ करोड, शनिबार ३०.०७ करोड  गरी जम्मा १०१.४७ करोड व्यापार गरेको छ । बजरंगी भाइजान, बाहुबली, तनु वेड्स मनु रिटन्र्स, एविसिडि –२ पछि यो पाँचौं स्थानमा परेको फिल्म हो यो जसले तीन दिनमै १०० करोड व्यापार गरि सक्यो ।

सलमान खानका हाल सम्मका फिल्म र तिनको कमाई यस प्रकार रहेको छ ।

क्र.सं. फिल्म  कमाई
१. बजरङ्गी भाई जान  ३२०.३४ करोड
२.  किक २३३ करोड
३. एक था टाइगर १९८ करोड
४. दबगं–२  १५८.५० करोड
५. बडिगार्ड १४२ करोड
६. दबगं १४५ करोड
७. जय हो १११ करोड
८. रेडी १२० करोड

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live