Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी हुन् मनग्गे सम्पत्ति कमाएर पनि खुशि हुन नसकेका विश्वका ८ व्यक्ति ।
धन सम्पत्ति टन्नै कमाएपछि मानीस खुशि र सफल हुन्छ भन्ने धेरैले सोच्ने गर्छन । जीवन धन कमाउनका खर्च गर्छन् । कतिपयले धन कमाउने लक्ष्य पुरा गर्लान कतिपयको पुरा नहोलान् । धन कमाउने व्यक्ति सफलसँगै खुशि पनि हुन्छन् भन्ने धेरैलाई लाग्न सक्छ । सफलतासँगै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसीकता हुन सक्छ । तर, सफलता मात्र सबै कुरा होइन । सफल हुने मान्छे खुशी हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । तर खुशी हुने मान्छे हमेशा सफल हुन्छ ।
सन् १९२३ मा दुनियाँका धनी मानिएका आठ व्यक्तीहरु भेला भएका थिए । उनीहरु आठ जनाको सम्पत्ती सङ्कलन गर्दा अमेरिकि सरकारको सम्पत्ति भन्दा धेरै हुने रहेछ । उनीहरु व्यवस्थित जिवनयापन र सम्पत्तिको व्यवस्थापनमा माहिर थिए । तर पच्चिस वर्षपछि उनीहरु कस्ता भए ? पढ्नुहोस् ।
१. अमेरिकाको सबभन्दा ठूलो स्टिल कम्पनीका मालिक चार्ल्स स्वेब पाँच वर्षसम्म पैँचो माग्दै हिँड्नु पर्यो । जिवनको अन्तिम घडिमा उनी सबै सम्पत्ति टाट पल्टेर मरे ।
२. सबभन्दा ठूलो ग्याँस कम्पनीका मालिक होवार्ड हब्सन पागल भए ।
३. ठुला व्यापारी अर्थर क्युटन सबै सम्पत्ति नास भएपछि टाट पल्टेर मरे ।
४. न्युयोर्क स्टक एक्स्चेन्जका प्रेसीडेन्ट रिचार्ड व्हाइट्नी जेल परे ।
५. प्रेसीडेन्ट क्याविनेटका सदस्य अलवर्ट कललाई जेल परे । जिवनको अन्तिम समयमा घर परिवारसँग बिताउन सकुन भनेर उनलाई जेल मुक्त गरिएको थियो ।
६.वालस्ट्र्टिका ठुला शेयर व्यापारी जेस्सी लिभरमोरले आत्महत्या गरे ।
७. विश्वकै एक ठुला एकाधिकार व्यापारी इभार कृयुजरले आत्महत्या गरे ।
८. बैङ्क अफ इन्टरनेसनल सेटलमेन्टका प्रेसीडेन्ट लियोन फ्रासरले आत्महत्या गरे ।
यो थियो एउटा वास्तविक घट्ना । यसर्थ जीवन को अन्तिम उद्धेश्य भनेको खुशी आनन्द र प्रेमपुर्वक यो धरतीबाट बिदा हुनु हो । सफलताको साथ प्रेम, आनन्द, चैन शान्ती र आध्यात्मिक जीवन जिउन सक्नुपर्छ । दिनको शुरुवातमा हामीलाई लाग्छ पैसा एकदमै आवश्यक कुरा तर दिन ढलिसकेपछी के महसुस हुन्छ थाहा छ ? जिन्दगीमा पैसा होइन शान्ती धेरै आवश्यक हुन्छ भन्ने महसुस हुन्छ र त्यो महसुस विश्वव्यापी सत्य हो । माथी उल्लेख गरिएका ८ जनालाई नपुग्दो के थियो र ? यति धेरै धनी मान्छेहरु एक हिसाबले धनी थिए । तर, उनीहरु खुशि हुन सकेनन् । धनले मात्र खुशि दिने होईन । मन शान्त पनि हुनु पर्छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment