Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
छोरो पाए दिपक र दिपाले (तस्वीरसहित)
भदौ १८, दिपकराज गिरी र दिपाश्रीलाई श्रीमान श्रमति मान्नेहरु अझै थुप्रै छन् । कतिपयले यो जोडिलाई प्रेमी प्रमीकाको रुपमा पनि हेर्ने गर्छ । सँधै संगै देखिने, नाम पनि मिल्ने भएकाले पनि मानिसमा यस्तो भ्रम परेको हुन सक्छ । दिपा अविवाहित हुन्, दिपक दुई सन्तानका बुवा हुन् भन्ने थाहा पाउनेहरु पनि यो जोडिलाई आहा कति राम्रो जोडि श्रीमान् श्रीमतिजस्तै भन्न पछि पर्दैनन् ।
आम मानीसको बुझाईलाई मध्यनजर गर्दै दिपकराज गिरीले दिपा र उनको छोरो सार्वजनिक गरेका छन् । फेसबुकमार्फत उनले उनकै अनुहारसँग मेल खाने छोरो सार्वजनिक गरेका हुन् । तर, उक्त व्यक्ति रियलमा उनीहरुको छोरो नभएर रिलको छोरो हो । अथार्त आई. एम. ई को विज्ञापनका लागि भेटिएका छोरा हुन् उनी । फेसबुकमा उनीसँगको फोटो सार्वजनिक गर्दै दिपकले यसअघिको विज्ञापनमा बिहे गरेको दृश्यको चर्चा भएको कुरा पनि उल्लेख गरेका छन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
More Updates
- नकारात्मक कुराबाट बच्नको लागि यी हुन् ३ तरीका
- साथीका बारेमा सोच्दै सुरेश दर्पण पोख्रेल ।
- जितु नेपालको चौथो कार्यक्रममा अमेरिकाको ह्यारिसवर्गमा ।
- दिनेशले गरे कलाकार र नेताको क्यारिकेचर, रमेशले छाडेनन् पशुपंक्षी । (भिडियोसहित)
- ज्योति मगरको बाहिरी पहिरन हावाले उडायो : गायक प्रकाश कटवाल (भिडियोसहित)





Post Comment