Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दर्शकमाझ दिपकले यसरी रुवाए दिपालाई ? (भिडियोसहित)
भदौ १४, काठमाण्डौँ । हाँस्य कलाकारहरुका लागि दशैँ हो गाईजात्रा । त्यसैले विभिन्न हाँस्यव्यंग्य प्रस्तुतीको साथमा उनीहरुले लामो समयसम्म गाईजात्रा मनाउने गरेका छन् । प्रज्ञा भवनमा शनीबारदेखि सुरु भएको गाईजात्रे प्रस्तुती भदौ २६ गतेसम्म चल्ने बताइएको छ । कलाकारको अर्को टोलीले पोखरमा पनि विभिन्न प्रस्तुतीको साथमा दर्शक हँसाईरहेका छन् । यो वर्षको गाईजात्रे प्रस्तुतीको केन्द्रमा सदा झैँ नेताहरु त छन् नै । त्यसको साथमा भूकम्प र राष्ट्रिय भाव दिने खालका व्यंग्यात्मक प्रस्तुतीहरु पनि रहेका छन् ।
गाईजात्राको दिनमा हाँस्यकलाकारलाई भ्याईनभ्याई भयो । धरैवटा कार्यक्रमबाट बोलावट हुँदा कलाकारहरुले सबै तिर थोरै समय मात्र दिन भ्याए । वास्तवमा त्यो थोरै समय प्रज्ञा भवनमा भइरहेको तिते, जिरे, मेरी बास्यै गाईजात्रा कार्यक्रमको प्रोमो थियो । रेडियो अडियोले गरेको बानेश्वर गाईजात्रामा पनि कलाकारहरुले आफ्नो छोटो प्रस्तुति दिन भ्याए ।
हाँस्यकलाकार दिपकराज गिरीले भूकम्प र सुहागरातको विषयलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरे । उनले भूकम्पको समयमा फिल्म हेर्दै गरेको कुरा पनि खुलासा गरे । त्यस अघि दिपक र दिपाले दोहारी समेत खेले । दोहोरीमा हारेपछि दिपा दर्शकमाझ यसरी रोईन । हेर्नुहोस भिडियो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment