Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
निखिललाई दर्शकले उचालेरै यसरी नचाए (हेर्नुहोस भिडियो)
भदौ १४, काठमाण्डौँ । गएको शुक्रबारदेखि प्रर्दशनमा आएको चलचित्र भैरवको व्यापार राम्रो भएको निर्माण पक्षले बताएको छ । चलचित्र हेर्नेहरुले राम्रो प्रतिक्रिया दिईरहेको चलचित्रका निर्देशक एवं नायक निखिल उप्रेतिले बताएका छन् । एक्सनको साथमा देशप्रेमको भाव समेटीएको फिल्मले दर्शकहरुलाई नयाँ स्वाद दिन खोजेको उनले बताउँदै आएका थिए । चलचित्र प्रर्दशनपछि उनी राजधानीका विभिन्न हलहरुमा पुगेर भैरवका दर्शकहरुमाझ रमाएका छन् । तराई क्षेत्रमा तत्काल प्रर्दशनमा रोक लगाईएको फिल्मले राजधानीमा राम्रै व्यापार गरेको छ ।
अघिल्लो साता प्रर्दशनमा आएको चलचित्रसँगै गएको शुक्रबारबाट नै प्रर्दशनमा आएको रेशम फिलीलीसँग पनि भैरवले प्रतिश्पर्धा गरिरहेको छ । केहि वर्षको अन्तरालपछि नेपाली फिल्मी क्षेत्रमा फर्किएका एक्सन हिरो निखिलले अझै एक्सन प्रधान फिल्महरु बनाउँदै जाने बताएका छन् । आफुले चार वर्ष लगाएर सिकेको स्काई डाइभिङलगायतका दृश्यहरुसमेत नेपाली फिल्ममै देखाउने आफ्नो सोच रहेको उनले बताएका छन् । उनी फिल्म हल पुग्दा दर्शकहरुको भिडले उनलाई यसरी बोकेर नचाएका थिए । हेर्नुहोस भिडियो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment