Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जितु नेपालको चौथो कार्यक्रममा अमेरिकाको ह्यारिसवर्गमा ।
भदौ २०, काठमाण्डौँ ।
अमेरिकाको विभिन्न शहरका दर्शक हँसाउनमा व्यस्त जितु नेपालको टोली ह्यारिसवर्ग जाने भएको छ । सिनसिनाटीको कार्यक्रमपश्चात जितु नेपालसँगै निरु खड्का, बद्री पंगेनीलगायतका कलाकार चौथो कार्यक्रमका लागि ह्यारिसवर्ग जान लागेको हो ।
भोली दुई बजे ह्यारिसवर्गमा विशेष साँस्कृतिक कार्यक्रममा नेपालबाट गएको कलाकारको टोलीको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा सहभागिता जनाउन आयोजकले ह्यारिसवर्गमा भएका नेपालीलाई आग्रह गरेको छ । साँस्कृतिक कार्यक्रम भएकाले परिवारसहित कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको हो ।
तपाई फेसबुक, ट्वीटर र युट्युब मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment