Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
वर्षौ अघिको तीज कस्तो हुन्थ्यो ? (हेर्नुहोस भिडियो)
भदौ १५, काठमाण्डौँ । हरितालिका तीज नजिकिँदै गर्दा तीज लक्षित गीतहरुको बाढी लागेको छ । दैनिक दुईचार वटा तीज गीतहरु युट्युबमा अपलोड भइरहेका छन् । अपलोड भएकामध्ये केहि चर्चित भइरहेका छन् । धेरैलाई दर्शकले बेवास्ता गरिरहेका छन् । यद्यपी यो क्रम बढीरहेकै छ । धेरै हेरिएकाहरुमा पनि हाँस्यकलाकारहरुले अभिनय गरेका म्युजिक भिडियो परेका छन् । हाँस्यकलाकारसँगै दुई अर्थ लाग्ने शब्दभएका गीतहरुले अझै बढी चर्चा कमाइरहेका छन् ।
यसबीचमा पुरानो लवजमा नयाँ तीज गीत बाहिरीएको छ । गीतले पहिला कसरी तीज मनाईन्थ्यो भन्नेबारे बोलेको छ । केहि वर्ष अघिको अहिलेको तीज संस्कृतिमा धेरै फरक आएपछि यस्तो गीत बाहिरीएको हो । हाम्रा पालामा, दीदी र बहिनी भएर जम्मा बाबाको आगनीमा नाच्थेउ छम्म छम्म भन्ने गीतमा टीका पुनको स्वर रहेको छ । कमला पाण्डेय को प्रस्तुतिमा रहेको गीतमा चिरन बरालको शब्द र लय छ । गीतको म्युजिक भिडियो अविरल फिल्म्स निर्माण गरेको हो । म्युजिकमा घिन्तांग आइडल सोनु घिमिरे र कविता आचार्य को अभिनय छ । हेर्नुहोस भिडियो ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment