Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नकारात्मक कुराबाट बच्नको लागि यी हुन् ३ तरीका
नकारात्मक सोचको कयौं कारण हुन्छन् । कोही व्यक्ति कुनै एक कारणले नकारात्मक सोचाई राख्न सक्छ । सोचाई नकारात्मक हुनुका कुनै दोश्रो कारण हुन सक्छ । त्यसैले आफ्नो सोचाईको तुलना अर्कोसँग तुलना नगर्नु होस् । नकारात्मक सोचाईलाई हटाउन को लागि कयौ यस्ता बाटा या तरिका हुन सक्छ । यसका ३ तरिकाका बारेमा जानी राख्नुहोस्
१. हरेक कुरालाई अनावश्यक तवरले सोच्न बन्द गरिदिनु होस् । जीवनमा १०० प्रतिशत मुश्किल एवम् १०० प्रतिशत सुविधा कहिल्यै पाउन सकिँदैन । कुनै विषय एकदम सत्य हुन्छन भने कुनै असत्य । त्यसैले आफुलाई के चाहिने हो र कति चाहिने हो कहाँ कसरी त्यसलाई प्राप्त गर्न सकिन्छ त्यसका पछाडि लाग्नुहोस् र अरुको देखेर महत्वकांक्षा नबढाउनुहोस् । कुनै चिजलाई प्राप्त गर्न सकारात्मक सोचका अनुसार सजिलो बाटो रोज्नु होस् । जीवनमा कुनै अप्ठेरो आउनु, घर होस्या अफिस काम गर्दा अप्ठेरो आउनु, यात्रामा कठिनाई हुनु, नयाँ ठाउँमा कामले जानु पर्यो चिनेको कोही छैन समस्या आयो भने के गर्ने भन्ने जस्ता विषय आए या त्यसको सामना गर्नु पर्यो भने त्यसलाई नआत्तिकन धैर्यताका साथ सजिलो बाटो रोज्नुहोस् र सल्टाउनु होस् तर त्यसबारे अनावश्यक कुराहरू सोचेर समस्यालाई भन नबल्भाउनु होस् ।
२. कसैका कुराको पछि नलाग्नु होस् । आफुलाई के गर्दा सजिलो हुन्छ त्यता लाग्नु होस् । अरुका बारेमा नकारात्मक नसोच्नुहोस् र तपाईलाई आफुमाथि यसले कुभलो गर्न लागेको छ भन्ने लाग्छ भने त्यस्ता मान्छे या विषयलाई तत्काल त्यागी हाल्नुहोस् ।
३. तपाई जस्तो समाजमा हुर्कनु भएको छ बस्नु भएको छ त्यहाँको वातावरण तपाईंलाई मन पर्दैन भने तपाईं त्यो ठाउँ छाड्नुहोस तर समाजको प्रतिकूल हुन नखोज्नुहोस् । त्यता तिर ध्यान नदिनुहोस् । जुन कुरा तपाई चाहेर पनि गर्न सक्नु हुन्न गलत हो भन्ने जान्दा जान्दै पनि सुधार्न सक्ने अवस्था छैन भने चुप रहनुहोस् । त्यस्ता कुराहरूको बारेमा सोचेर समय बर्बाद नगर्नुहोस् र केही आशा पनि नराख्नुहोस् ।
तपाई फेसबुक, ट्वीटर र युट्युब मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment