Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तक्मेले दिपा ताक्दै भने तिमी मेरी हौ । (भिडियोसहित)
भदौ, काठमाण्डौँ । हाँस्य टेलिश्रृंखला मेरी बास्यैबाट तक्मे बुढाको रुपमा परिचित विल्सन बिक्रम राईको लोकप्रीयता बढ्दो छ । लोकप्रीयता बढ्दै गरेका तक्मे बुढा अविवाहित छन् । हाँस्यकलाकारको एउटा उचाईमा पुगिसकेकी दिपाश्री निरौला पनि अविवाहित छिन् । तितो सत्यकी दिपा र मेरी बास्यैका तक्मे दुबै अहिले प्रज्ञा भवनमा जारी तिते, जिरे, मेरी बास्यै गाईजात्रा महोत्सवमा व्यस्त छन् । त्यहि व्यस्तताबाट रेडियो अडियोको कार्यक्रम धनिँयाकी दुनियाँका लागि दिपाले एकैछिन् फुर्सद निकालीन् । त्यो फुर्सदमा गफिन आईपुगे तक्मे बुढा । गफिने क्रममा तक्मे बुढाले दिपालाई सिधै भने, “मलाई तक्मे हटाएर बुढा मात्र भने झन् राम्रो लाग्छ ।” धनीँया पनि के कम भनिहालीन्, “तक्मे बुढा भन्दा आफ्नै बुढा भनेजस्तै लाग्छ ।” तक्मे बुढा अझै उत्साहित हुँदै नाईँ नभन्ने वाचा गरेका छन् । हेर्नुहोस् भिडियो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment