Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
थाहा पाउनुस् हनिमुन जाँदाका फाइदाहरु ?
विवाह पछि हनिमुन जानु अहिले एक किसिमको परम्परा जस्तै भईसकेको छ । केही समय पहिला यो विकसित मुलुकमा मात्रै सिमित थियो । अहिले मानिसहरू बिहेपछि देश विदेश जानु पर्छ भन्ने धारणा राख्न थालीसकेका छन् । विवाह परम्परा अनुसार हुन्छ भने हनिमुन ट्रिप मानिसको इच्चा अनुसार । आजकल विवाहपछि को मुख्य कामको रुपमा धेरैले हनिमुनलाई नै सम्झन्छन् । के तपाईंले कहिल्यै सोच्नु भएको छ विवाह पछि हनिमुन किन जान चाहन्छन् मानिस ?
जब कोहि जोडी विवाह बन्धनमा बाँधिन्छन् तब उनीहरूले घरपरिवारका साथै समाजमा विभिन्न किसिमका अनुशासन पालना गर्नु पर्ने हुन्छ । हनिमुन केवल दुई जनाको लागि मात्र हुन्छ । हनिमून जानु भनेको केवल रमाईलोको लागि मात्र होइन । यो समय भनेको विवाह बन्धनमा बाँधिएपछि एक अर्कालाई जान्ने बुभ्mने र रमाईलो गर्ने समय पनि हो । त्यसैले हनिमुन, एक अर्काबीचमा विश्वासको भावना जगाएर सम्बन्धलाई बलियो पार्ने खुड्किलो पनि हो । यसका फाईदा के छन् त ?
१. विवाहको मतलब मोजमस्ती मात्र सम्झनु मुर्खता हो । यो यस्तो समय हो जब तपाई आप्mनो साथीलाई म अब जीवनभर तिम्रो साथ रहन्छु, रहने छु, तिम्रा हरेक सुखदुःखको साथी हुनेछु भनेर सम्बन्ध बलियो पार्ने अवसर हो । जहाँ कसैको दबाब हुँदैन र खुलेर मनका कुरा एक अर्कासँग साट्न र एक अर्कालाई बुभ्mने अबसर प्राप्त हुन्छ । जसका लागि हनिमुन भन्दा राम्रो अन्य अवसर हुँदैन ।
२. व्यस्त भएको बेलामा पनि केही समय निकालेर जीवन साथीसँग समय बिताउनु एक राम्रो मौका हो । जसले दुईजना बीच शारीरिक एवम् मानसिक लगाब बढ्छ । एक अर्कालाई जान्न र बुभ्mन मद्धत पुर्याउँछ ।
३. घरपरिवार र साथीभाईबाट टाढा भएर दुईजना मात्रसँगै हुँदै पुरै ध्यान एक अर्कामा हुन्छ । यसले उत्पन्न हुनसक्ने डर हट्छ । सबै कुरा खुलेर गर्न सक्ने वातावरण बन्छ । यसले दुईजनाबीचको सम्बन्धलाई सुमधुर बनाउँछ ।
४.विवाहपछिको क्षण त्यसै पनि यादगर हुन्छ । दुईजना मात्रसँगै रहँदाको त्यो रमाईलो क्षण जीवनभरको लागि रोमाञ्चक सम्झना हुनसक्छ ।
५.विवाहको व्यस्तताले थाकेको शरीरलाई हनिमुन जानाले एक छुट्टै प्रकारको आनन्द प्राप्त हुन्छ । जसले गर्दा तपाईलाई नयाँ अनुभूति प्राप्त हुन्छ अनि सबै दुःख पिडा भुल्न सजिलो बनाउँछ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment