Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जितु नेपाल अमेरिकामा गाईजात्रा मनाउँदै ।
भदौ १५, काठमाण्डौँ । हाँस्यकलाकार गाईजात्रामा व्यस्त छन् । तिते, जिरे, मेरी बास्यैका अधिकाँस कलाकार प्रज्ञा भवनमा व्यस्त छन् । तर, जिरे खुर्सानीका जितु नेपाल भने अमेरिका पुगेका छन् । अमेरिकाको विभिन्न शहरहरुमा भइरहेका कार्यक्रममा दर्शक हसाउँदै उनले उतै गाईजात्रा मनाईरहेका छन् । शनिबार पेन्सिलभानिया राज्यको पिट्सबर्गमा उद्घाटन कार्यक्रम सम्पन्न पश्चात जितु नेपाल मुन्द्रे सेप्टेम्बर ५ मा सिङसिग्गाटीमा हुने कार्यक्रमको तयारीमा छन् ।
अमेरिकाको २५ वटा शहरहरुमा कार्यक्रम प्रस्तुत गर्न जितु नेपाल “मुन्द्रे“, निर्मला खड्का, लोक गायक बद्री पगेनी र सिला आले अमेरिका भ्रमणमा छन् । “२०७२ तिज, दशैं र तिहार अमेरिका धमाका“ नाम दिईएको उक्त कार्यक्रमको अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले उद्घाटन गर्नुभएको थियो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment