Radio Audio Program

Find us on Facebook

Updates

डा गोविन्द केसीको समर्थनमा सडकमै गाईयो यस्तो गीत (भिडियोसहित)

भदौ १६, काठमाण्डौँ । डा. गोविन्द केसी सातौँ पटक फेरी अनशनमा बसेको दश दिन भइसकेको छ । उनको समर्थनमा चिकित्सक र सर्वसाधरण सडकमै उत्रन थालेका छन् । राजनितिक दलको र्याली र प्रदर्शन भइरहने बानेश्वरमा बुधबार चिकित्सक, चिकित्साशास्त्रका विद्यार्थीले प्रर्दशन गरिरहेका थिए । हेर्नुहोस तस्वीर । 

गोविन्द केसीले गरेका कार्यहरुको प्रशंसा गर्दै उनीहरुले प्यारोडि गति समेत सडकमै बसेर गाए । तातो घामको पर्वाह नगरी स्वास्थ्य उपचारमा खटिनुपर्नेहरु सडकमा सेतो डेस लगाएर नै निस्किएपछि के भयो ? 

 

हेर्नुहोस भिडियो ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिनहामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live