Radio Audio Program

Find us on Facebook

Updates

वर्षौ अघिको तीज कस्तो हुन्थ्यो ? (हेर्नुहोस भिडियो)

भदौ १५, काठमाण्डौँ । हरितालिका तीज नजिकिँदै गर्दा तीज लक्षित गीतहरुको बाढी लागेको छ । दैनिक दुईचार वटा तीज गीतहरु युट्युबमा अपलोड भइरहेका छन् । अपलोड भएकामध्ये केहि चर्चित भइरहेका छन् । धेरैलाई दर्शकले बेवास्ता गरिरहेका छन् । यद्यपी यो क्रम बढीरहेकै छ । धेरै हेरिएकाहरुमा पनि हाँस्यकलाकारहरुले अभिनय गरेका म्युजिक भिडियो परेका छन् । हाँस्यकलाकारसँगै दुई अर्थ लाग्ने शब्दभएका गीतहरुले अझै बढी चर्चा कमाइरहेका छन् ।
यसबीचमा पुरानो लवजमा नयाँ तीज गीत बाहिरीएको छ । गीतले पहिला कसरी तीज मनाईन्थ्यो भन्नेबारे बोलेको छ । केहि वर्ष अघिको अहिलेको तीज संस्कृतिमा धेरै फरक आएपछि यस्तो गीत बाहिरीएको हो ।  हाम्रा पालामा, दीदी र बहिनी भएर जम्मा बाबाको आगनीमा नाच्थेउ छम्म छम्म भन्ने गीतमा टीका पुनको स्वर रहेको छ । कमला पाण्डेय को प्रस्तुतिमा रहेको गीतमा चिरन बरालको शब्द र लय छ । गीतको म्युजिक भिडियो अविरल फिल्म्स निर्माण गरेको हो । म्युजिकमा घिन्तांग आइडल सोनु घिमिरे र कविता आचार्य को अभिनय छ । हेर्नुहोस भिडियो ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
 
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । - See more at: http://aradioaudio.com/artist/1830/%E0%A4%A5%E0%A4%BE%E0%A4%B9%E0%A4%BE-%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A5%8D-%E0%A4%B9%E0%A4%A8%E0%A4%BF%E0%A4%AE%E0%A5%81%E0%A4%A8-%E0%A4%9C%E0%A4%BE%E0%A4%81%E0%A4%A6%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%81-?/#sthash.lmMoDXGY.dpuf

Post Comment

Radio Audio Live