Radio Audio Program

Find us on Facebook

Updates

असिनको बिहे गराउने भए अक्षय कुमारले ।

साउन, काठमाण्डौ
बलिउड अभिनेत्री असिन, अब छिट्टै नै बिहेको बन्धनमा बाँधिने सम्भावना बलियो भएको  छ ।  माईक्रोम्याक्सका मालिक राहुलसँग उनको बिहे हुने कुरा चलीरहेको छ । आफ्नो आगामी फिल्म "अल ईज वेल" रिलिज भएपछि असिनले आफ्नो बिहेको डेटको बारेमा बताउँने सम्भावना छ ।

भारतिय सन्चार माध्यमसँग कुरा गर्दै असिनले आफ्ना कामहरु सकाएर व्यक्तीगत जिवनको लागि धेरै समय मिलाउने तयारीमा रहेको बताएकी छिन् ।

 
दर्जनौ साउथ इण्डियन फिल्ममा अभिनय गरेकी अभिनेत्री असिनले आमीर खानको फिल्म गजनीबाट बलिउडमा प्रवेश गरेकी हुन् । असिनको बिहे अभिनेता अक्षय कुमारले गराउनेबारे पनि बलिउडमा चर्चा चुलिँदो छ ।

 

                असिन                                                                                                                                              राहुल

राहुल र अक्षय दुवै एकदमै मिल्ने साथि हुन् । अक्षयले नै असिन र राहुलको भेट गराएका थिए । ३६ बर्षका राहुल माईक्रोम्याक्सका को- फाउन्डर हुन् ।


 समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live