Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Musical Show [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
घरमा यसरी समय व्यतित गर्छन अर्जुन कपुर
साउन, काठमाण्डौ
‘इश्कजादे’, ‘गुण्डे’, ‘टू स्टेट्स’ र ‘तेबर’ जस्ता फिल्ममा देखिएका अर्जुन कपुर बलिउडका चर्चामा आएका अभिनेताका पुत्र मध्ये एक हुन् । अर्जुन निर्माता बोनी कपूर र उनकी पहिली श्रीमती मोना कपूरका छोरा हुन् ।
उनको घर जुहू मुम्बईमा छ । यो घरको आन्तरिक सजावट उनले आप्mनी आमा मोना र बहिनी अंशुला कपूरका साथ मिलेर गरेका थिए ।
आमाको मृत्यु पश्चात अंशुला यस घरमा बसेकी छन् । यो कुरा अलग हो कि अर्जुन घरमा कम समय बस्छन् ।
एक अन्तरवार्ताको क्रममा उनले भनेका थिए ‘मेरो धेरै जसो समय सुटिङमा वित्छ । यसकारण घरमा कम समय बस्ने मौका पाउँछुु’ ।
अर्जुन ले आप्mनो घर पेन्टिङले सजाएका छन् । उनको भनाई अनुसार यी पेन्टिङहरु आमालाई असाध्यै मन पर्थे । र घरको सम्पूर्ण आन्तरिक सजावट आमाले गरेको हुनाले उनि यसलाई बदल्न चाहन्नन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- प्रधानमन्त्री कोइरालाको गुनासो, फुटबल खेल्न थोरै समय मात्रै दिए ।
- विवाह गर्ने उमेर भएका केटाहरुले गर्न नहुने ६ गल्तीहरु
- हरेक प्रेमीकाले ब्वाईफ्रेण्डसँग सजिलै बोल्ने झुठहरु !
- मुना थापा मगरले मायालु पारामा बोलाईन् परदेशी कालुलाई । भिडियो सहित
- पत्नीमा यी चार गुण भएका पुरुष देवराज इन्द्र समान हुन्छन् ।





Post Comment