Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलिउडको नम्बर वान फिल्म बन्यो बजरगंी भाईजान
साउन ।सलमान खानको फिल्म बजरगीं भाईजानले बक्स अफिसमा कमाल गरिरहेको छ । फिल्मले ६ दिनमा १७० करोड कमाउने मात्र हैन नयाँ नयाँ रेकर्डहरु पनि राखिरहेको छ ।
लगातार छैठौ दिनमा पनि फिल्मको कमाईको रफ्तारमा कमि आएको छैन । फिल्म बजरगीं भाईजानले अमिताभ बच्चन र अक्षय कुमारलाई पछि पार्दै एक नयाँ रेकर्ड कायम गरेको छ ।
सन् २०१५मा फिल्म तनु वेड्स मनुले १५२ करोडको व्यापारसहित घरेलु बक्स अफिसमा पहिलो नम्बरमा आफ्नो नाम राखेको थियो । तर, सलमान खानको फिल्म बजरगंी भाईजानले उक्त रेकर्ड तोड्दै घरेलु बक्स अफिसमा १७० करोडको व्यापार सहित पहिलो नम्बरमा प्रवेश गरेको छ ।
घरेलु बक्स अफिसमा मात्रै नभएर बजरगंी भाईजानले ओभरसिजमा पनि राम्रो ब्यापार गरिरहेको छ । भारत भन्दा बाहिर पनि फिल्मले ७० करोडको व्यापार गरेको छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment