Radio Audio Program
- Sabda Bhakari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Facebook Store [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
चीनले बनायो विद्युतीय विमान
असार, काठमाडौं ।चीनले विश्वमै पहिलो विद्युतीय विमान बनाएको छ । उक्त इलेक्ट्रिक विमानको नाम आरएक्स १ इ राखिएको छ । विमानको पंखाको लम्बाई १४ दशमलव ५ मिटर छ भने यसको अधिकतम तौल २ सय ३० किलोग्राम रहेको छ ।
आरएक्स १ इ विमानलाई २ घन्टामा चार्ज गर्न सकिने चिनियाँ अधिकारीहरूले बताए । यो विमानले १ सय ६० किलोमिटर प्रतिघन्टाको बेगमा ३ हजार मिटर उचाईमा ३५ मिनेटदेखि १ घन्टासम्म उडान भर्न सक्छ ।
यसको डिजाइन सेनयाङ एरोस्पेस युनिभर्सिटी र पूर्वीप्रान्त लियोनिङको लियोनिङ जनरल एभिएसन एकेडमीले गरेको हो ।
विमान बनाउने कम्पनीले यसको प्रयोग पाइलट तालिम, पर्यटन, मौसम अध्ययन तथा उद्धार कार्यका लागि प्रयोग गर्न सकिने जनाएको छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
More Updates
- जान्नुहोस्, कसरी गरेको किसको, अर्थ के ?कसलाई गर्नुपर्छ कस्तो किस ?
- यी पाँच खराब बानी तपाँईमा छन् भने आजै त्याग्नुहोस् ।
- तपाईंको सुत्ने तरीकामा लुकेको हुन्छ तपाईको सफलताको राज
- प्रेमिकाले नुहाईरहेको भिडियो सुटुक्क मोबाइलले खिचेपछि [भिडियो सहित]
- कस्तो अचम्म ! बोका र साँढेको जुधाईमा बोको जीत (भिडियोसहित)





Post Comment