Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
Find us on Facebook
Updates
करिना र अर्जुनको फिल्मको नाम “का एण्ड की” ।
साउन, काठमाण्डौ
चलचित्र समिताभ पछि निर्देशक के आर आफ्नो आगामी फिल्ममा जुटिरहेका छन् । फिल्मको सुरुवातमा नै उनले करिना कपुर (खान) र अभिनेता अर्जुन कपुरलाई एक साथ पति, पत्नीको भुमिकामा प्रस्तुत गर्न लागेका छन् ।जसले थुप्रैलाई दगं बनाएको छ । किनकी करिना र अर्जुनको उमेरमा धेरै अन्तर छ ।
अहिलेसम्म फिल्मको शिर्षक भने बताईएको छैन । तर डिजाईनर मनिष मल्होत्राका अनुसार उक्त फिल्मको नाम “का एण्ड की” हुने बताइएको छ ।
उनले एक अन्र्तवार्ताका क्रममा यो कुराको खुलासा गरेका हुन् । केहि समय अघि मात्रै अर्जुन कपुरले आफु करिना कपुरमा क्रस रहेको कुरा बताएका थिए । करिना र अर्जुनको यो जोडिले बलिउडमा कत्तिको धमाका मच्चाउने हो त्यो भने हेर्न बाँकी नै छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
More Updates
- प्रेमिकाले नुहाईरहेको भिडियो सुटुक्क मोबाइलले खिचेपछि [भिडियो सहित]
- कस्तो अचम्म ! बोका र साँढेको जुधाईमा बोको जीत (भिडियोसहित)
- यी ३२ गुण जो पुरुषमा हुन्छ त्यो पुरुष महापुरुष हुन्छ । हेर्नुहोस् तपाईंमा कति छ ?
- बेहुली बन्दै रिमा, ह्यात होटलमा वैवाहिक समारोह
- वडा नम्बर ६ को सफलतासँगै दिपकको नयाँ रुप, अन्य देशमा फिल्म चलाउने सम्झौता ।





Post Comment