Radio Audio Program

Find us on Facebook

Updates

अन्धकारमा रहेकी चेलीलाई उज्यालो देखाउने असीनको प्रयास ।

साउन, काठमाण्डौ
बलिउड अभिनेत्री असीनले न्युन आयस्तर भएका सुरक्षागार्डकी छोरी पढाउने जिम्मा लिएकी छिन् । आर्थिक स्थिती कमजोर हुँदा पढाईबाट बञ्चीत भएकी आफ्नै छिमेकी चेलीलाई पढाउने उनले संकल्प गरेकी हुन् । 

जो कोहिले लिन नचाहने झन्झट लिएर उनले एउटा चेलीको जीवनलाई उज्वल बनाउन गरेको प्रयासको धेरैले प्रशंसा गरेका छन् । 

प्रशंसायुक्त काम गर्ने असीन उनै अभिनेत्री हुन्, जसले चलचित्र गजनीमा अभिनय गरेकी थिइन् ।

उनले रेडि, बोलबच्चनजस्ता सफल चलचित्रमा समेत काम गरिसकेकी छिन् । उनी अल इज वेल फिल्मबाट फेरी बलिउडमा फर्कदैछिन् ।  
 

Post Comment

Radio Audio Live