Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलीउड अभिनेत्री शिल्पाकी बहिनी समिता रिर्हसलका क्रममा घाईते ।
भारतीय डान्सीङ रियालीटि शो झलक देखलाजा रिलोडेडको रिर्हसलका क्रममा अभिनेत्री तथा डान्सर समिता शेट्टी घाईते भएकी छिन् । सोहि रियालीटि शोको छायाँकनका क्रममा केहि दिन अघिमात्र अभिनेत्री सनया इरानीलाई पनि चोट लागेको थियो ।
रिर्हसलका क्रममा घाईते भएकी शेट्टी उपचारपछि अहिले आराम गरिरहेको बुझिएको छ । रिर्हसलको समयमा उनको नाकमा चोट लागेको थियो । समिता बलीउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी हुन् । मोहब्बते, बेवफा, जेहेरलगायत उनले दर्जन बढी फिल्ममा उनले अभिनय गरेकी छिन् ।
लामो समयको अन्तरालपछि उनी सानो पर्दामार्फत बलीउड प्रवेश गर्ने तयारीमा थिइन । तर, दुर्भाग्यवस उनी घाइते हुन पुगिन् । यद्यपी अझै उनले रियालीटि शो मा आफ्नो प्रस्तुती दिन सक्ने सम्भावना भने बाँकी नै छ । उनले रियालीटि शोमा प्रस्तुती दिन सफल हुन्छीन् कि हुँदिनन् आउँदो शनीबार मात्र थाहा हुनेछ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
More Updates
- प्रेमिकाले नुहाईरहेको भिडियो सुटुक्क मोबाइलले खिचेपछि [भिडियो सहित]
- कस्तो अचम्म ! बोका र साँढेको जुधाईमा बोको जीत (भिडियोसहित)
- यी ३२ गुण जो पुरुषमा हुन्छ त्यो पुरुष महापुरुष हुन्छ । हेर्नुहोस् तपाईंमा कति छ ?
- बेहुली बन्दै रिमा, ह्यात होटलमा वैवाहिक समारोह
- वडा नम्बर ६ को सफलतासँगै दिपकको नयाँ रुप, अन्य देशमा फिल्म चलाउने सम्झौता ।





Post Comment