Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
Find us on Facebook
Updates
टाइगरले भने बरुणदेखि जलन भयो ।
बलिउडमा फिल्म हिरोपन्तीबाट अभिनय सुरु गरेकी अभिनेत्री कृती सेनोनले आज आफ्नो २७ औँ जन्मदिन मनाउँदै छिन् । भारतीय अनलाईन दैनिक भास्करलाई दिएको एक अन्र्तवर्ताका क्रममा अभिनेता टाईगर श्राफ पनि उनका साथमा देखिएका थिए । टाईगर र कृतिको जोडि फिल्म हिरोपन्तीपछि म्युजिक भिडियो चल वहाँ जाते है मा पनि देखिएको थियो ।
अन्र्तवार्ताका क्रममा टाईगरले कृतीलाई श्रदा कपुर मन पर्ने बताएका छन् । जब कृतिले टाईगरलाई भनिन् बाल्यकालमा श्रद्धाको बरुण भवनमा क्रस थियो त्यसपछि टाईगरले भने मलाई बरुण देखि जलन भईरहेको छ ।
हाल बलिउडमा कृति र टाईगरको जोडिको चर्चा निकै नै छ । उनिहरुद्धारा अभिनित म्युजिक भिडियोलाइ अहमद खानले निर्देशन गरेका छन् । टि सिरिजको ब्यानरमा बनेको उक्त म्युजिक भिडियो १६ जुलाईमा रिलिज भएको थियो । अहिलेसम्म उक्त गितलाई युट्युवमा ३० लाख भन्दा बढीले हेरिसकेका छन् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
More Updates
- प्रेमिकाले नुहाईरहेको भिडियो सुटुक्क मोबाइलले खिचेपछि [भिडियो सहित]
- कस्तो अचम्म ! बोका र साँढेको जुधाईमा बोको जीत (भिडियोसहित)
- यी ३२ गुण जो पुरुषमा हुन्छ त्यो पुरुष महापुरुष हुन्छ । हेर्नुहोस् तपाईंमा कति छ ?
- बेहुली बन्दै रिमा, ह्यात होटलमा वैवाहिक समारोह
- वडा नम्बर ६ को सफलतासँगै दिपकको नयाँ रुप, अन्य देशमा फिल्म चलाउने सम्झौता ।





Post Comment