Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Facebook Store [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
Find us on Facebook
Updates
काजोलको जस्तै गुण छ उनकी छोरीमा पनि ।
साउन, काठमाण्डौ
लाईक मदर लाईक डटर अर्थात् जस्ती आमा त्यस्तै छोरी भनेझै अभिनेत्री कोजोल र अभिनेता अजयकी छोरी न्यासा पनि काजोल जस्तै छिन् । उनि हेर्दा काजोल जस्ती नभएपनि उनको आनि बानि रुचि सबै काजोलको जस्तै छ । कोजोलको जस्तै गुण देखेर अजय भने आफ्नी छोरीप्रति निकै नै गर्भ गर्छन् । यसबाट पनि थाहा हुन्छ अजय काजोललाई कति माया गर्छन् भन्ने कुरा ।
छोरी न्यासा र छोरा युगको परवरिस काजोलले निकै नै राम्रो तरिकाले गरेकी छिन् भन्ने कुरा उनका छोरा र छोरीको आनीबानीबाट थाहाहुन्छ । पढाईमा छोरी न्यासाको बानि ठ्याक्कै काजोलको जस्तै छ । उनि जबआफ्नो कामबाट फ्री हुन्छीन् त्यसपछि किताब समातेर पढ्न थालिहाल्छीन् र घण्टौसम्म उनि पढ्छीन् । कहिले काहि त काजोल रन्यासा सँगसँगै पढ्न बस्छन्
छोरी र छोरासँग काजोल
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment