Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अमेरिकामा गएका दिलीपलाई झरनाले यस्तो आग्रह गरीन् ।
भदौ ८, काठमाण्डौँ ।
नेपाली चलचित्र क्षेत्रमा ख्याति कमाएका दिलीप रायमाझी अमेरिकामा छन् । उनी अमेरिकामा हुँदा नायिका झरना थापा दुखि भएकी छिन् । उनले पिज्जा र बर्गरको बीचमा आफूले बनाएको खिरलाई नबिर्सन आग्रह गरके हुन् । तर, झरनाले दिलीपलाई रियलमा होइन रिल लाइफमा यस्तो आग्रह गरेकी हुन् । चलचित्र डेस्टीनेशन काठमाडौँमा उनले दिलीपलाई विदेश गएर आफूलाई नबिर्सनका लागि आग्रह गरेकी हुन् । असोज १५ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्रको भर्खरै सार्वजनिक प्रोमामा दिलीप रायमाझी, झरना थापा देखिएका छन् ।
स्वर्गीय चलचित्र निर्देशक दीपक रायमाझीको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ ले बिदेशीलाई नेपालप्रति आकर्षित गराउने कथावस्तुमा आधारीत छ । फिल्मलाई अन्तराष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य स्वर्गीय निर्देशक रायमाझीको थियो ।तर, उनको निधनका कारण केही समय निर्माण रोकीएको फिल्मलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेर प्रर्दशनमा ल्याउन लागेका हुन् । जनपुकार मिडिया हाउसले निर्माण गरेको फिल्ममा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटालगायतको अभिनय छ । हेर्नुहोस चलचित्रको प्रोमो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment