Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
Find us on Facebook
Updates
आफ्नी सौताको बारेमा बोलिन् करिना
साउन, काठमाण्डौ
भर्खरै मात्र अभिनेत्री करिना कपुरको फिल्म बजरगीं भाईजान रिलिज भयो । फिल्मको प्रमोशनको क्रममा उनले मुम्बई मिरर लाइ एक अन्र्तवार्ता दिईन् जसमा उनले सैफ अलि खानका छोरा ,छोरी र सैफकी पहिली पत्नी अमृताको बारेमा पनि कुरा गरिन् ।
करिनाले सैफकी छोरी साराको बारेमा भनिन् "सारा एकदम राम्रो बिद्यार्थी हो र उसले राम्रै पनि गरिरहेकी छ । त्यस्तै सैफका छोरा ईब्राहिमका बारेमा उनले भनिन् ईब्राहिम राम्रो देखिन्छ र अमृता र सैफको परफेक्ट मिक्स छ "। करिना र ईब्राहिमको सम्बन्ध एकदमै राम्रो छ । उनिहरु एकले अर्कालाई । सौताने व्यवहार पनि गर्दैनन् ।सैफ र करिना जहाँ जहाँ घुम्न जानछन् त्यहाँ ईब्राहिमलाई पनि लान्छन् ।
जब करिनालाई कहिले आमा बन्ने भन्ने प्रश्न गरियो तब उनले जवाफ दिईन् म अहिले नै आमा बन्नको लागि तयार छैन म अझै २ बर्ष त आमा बन्दीन जब म आमा बन्नको लागितयार हुन्छु त्यसपछि म तपाँईहरुलाई भनिहाल्छु , म लुकाउँदिन ।





Post Comment