Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Gaunsahar Express [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
आफ्नो घरमा प्रशंसकले गरेको कामले दुखि भए शाहरुख ।
असार,काठमाण्डौ
आफ्नो पसिनाको कमाईले किनेको घर मन्नतमा शाहरुखका फ्यानले पर्खालको भित्तामा पेन्ट गरेर सन्देस लेखेकोमा शाहरुख खान दुखि भएका छन् । उनले आफु उत्त कुराले निरास भएको कुरा ट्वीटरमा लेखेका थिए । आफ्नो ट्वीटरमा लेखेका थिए "कुनै पनि यस्तौ दिन छैन घर छाडेको र कसैले फोहोर बनाएको ।"
गुमनाम प्रशंसकले लेखेको पेन्टीङ बुधबार शोसल मिडियाहरुमा छाएको थियो । शाहरुखको बगंलामा कसैले " लव यु एस आर के, सि यु फिफ्टिन्थ," भनेर लेखेका थिए । तल नाम गौरभ भनेर लेखीएको थियो । शाहरुख हाल फिल्म रईस, र दिलवालेमा व्यस्त छन् ।





Post Comment