Radio Audio Program
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Joke tantra [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Chhote Don [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
Find us on Facebook
Updates
माइकल ज्याक्सनका जिन्दगीका राज
असार, काठमाडौ ।पपस्टार माइकल ज्याक्सन को मृत्यु भएको पनि आज पाँच वर्ष भयो । अमेरिकि गायक माइकल पाँच वर्षकै उमेरमा १९६४ मा ज्याक्सन लाइब नामको व्याण्डमा सामेल भई सकेका थिए ।
लामोसमय सम्म यस ब्याण्डले नियमित एल्बम निकाले । १९७२ मा १४ वर्षको उमेरमा माइकलको पहिलो एल्बम ‘गोट टो बी देयर’ आयो माइकल कहिले काहिँ त माइकल बेहोस समेत हुन्थे ।
उनले उत्कृष्ट गीत‘मेन इन मिरर’ मा जब १९९२ मा प्रस्तुत गरे तब त दर्शक नै बेहोस हुन थाले । उनले कुराकानीका सिलसिलामा एकपटक भनेका थिए । म स्टेज कार्यक्रममा ज्यादै सहज महसुस गर्छु तर अन्तरवार्ताका क्रममा हतोत्साही हुन्छु । संसार भरमै नृत्य सिकाउनेहरु उनलाई आÏनो गुरु मान्छन् ।
माइकलको नृत्य ‘मुन वाक’ आज पनि उत्तिकै चर्चामा छ । ‘लेडी इन माई लाईफ’ भन्ने उनको गीतको रेकर्डिङका बेलामा रेकर्डिङ भन्दा पहिले नै ज्याक्सनले स्टुडियोमा पर्दा लगाइदिएका थिए ।
उनले विभिन्न किसिमका गरी ३५० गीत गाए । जीवनको अन्त्य पछि पनि चर्चामै छन् संसार भरीनै उनका प्रशंशक छरिएका छन् ।





Post Comment