Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अर्कैको श्रीमती चोर्ने जात्रा
असार, काठमाडौं ।संस्कार आप्mनै, संस्कृति आप्mनै, भाषा आप्mनै यो संसार रमाईलो छ । कहिँ पानी पार्न भ्याकुताको पुजा गर्छन कहिँ गाउँभरीका महिला पेटभरी खाएर रगताम्य हुने गरी लड्छन् यस्तै अफ्रिकाको एउटा गाउँमा बस्ने बोदाब्बे नामको एउटा जनजातिहरुले पनि यस्तै एउटा अनौठो जात्रा मनाउँछ । हरेक वर्ष आयोजना हुने गेरवोल जात्रामा पुरुष श्रृंगारपटार गर्छन् र महिलालाई फकाउँछन् । लक्ष्य खासगरी विवाहित महिला हुन्छन् ।
पुरुषहरू महिलाको मन जित्न अनेकौँ हर्कत पनि गर्छन् । जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला श्रृंगार गरी आएका पुरुषलाई हेर्छन् र मन पर्यो भने उनीहरूसँग भाग्छन् । यदि कुनै विवाहिता महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरूबीच विवाह गरिदिन्छन् ।
यो जनजाति सहेल रेगिस्तानका बाहेक अफ्रिकाका देशहरू नाइजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाइजेरियामा पनि बसोबास गर्छन् । अरू वेलामा छरिएर बस्ने यो जनजाति जात्राको क्रममा एकजुट हुन्छ । जात्राको कार्यक्रम सकेसम्म गोप्य राख्छन् । जात्राका क्रममा एउटा विशेष नाच पनि हुन्छन् जसमा पुरुष नाच्छन् र तीन महिला निर्णायक उनीहरूको एकल प्रदर्शनको मूल्यांकन गर्छन् । नयाँपत्रिका दैनिक





Post Comment